काठमाडौं : पर्याप्त मौज्दात नहुँदा सरकारले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना खोप अभियान प्रभावित भएको छ।कतिपय स्थानमा खोप अभियान नै रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयल भन्छ, ‘खोपको उपलब्ध नहुँदा केही जिल्लाको गाउँपालिकास्तरमा खोप अभियान रोकिएको खबर आएको छ।'दोस्रो चरणको खोप अभियान उत्साहजनक भएका कारण पनि खोप अपुग भएको मन्त्रालयको दाबी छ। फागुन २३ गते देखि ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्यसहित खोप अभियान सुरु भएको थियो।मन्त