ज्यानकै जोखिम मोलेर भीरको मह

म्याग्दी : आङै जिरिंग हुने विशाल भीरमा बाबियाको डोरीमा झुन्डिएर भीर मौरीको मह काड्ने म्याग्दीका मह शिकारीहरु  वर्षौंदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन्।प्रविधिको अभावमा पुख्यौली सीप र साधनको माध्यमबाट अहिलेसम्म पनि यहाँका मह शिकारीहरुले भीर मह काड्दै आएका हुन्।अग्ला पहाडमा भिर माहुरीले बनाएको चाकामा उत्पादन भएको महलाई डोरीको सहायताले झुण्डिएर काड्ने पेशा नै मह सिकार हो। म्याग्दीको माथिल्लो भेगका मह शिकारीहरु बर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न व्‍यस्त हुन्छन्। परम्परागत पेशाकै र

सम्बन्धित सामग्री

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै मह सिकार

म्याग्दी । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताए । “अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको […]

जोखिम मोलेर परम्परागत शैलीमा ‘मह शिकार’

अग्ला पहाडमा भीर माहुरीले बनाएको चाकामा उत्पादन भएको महलाई डोरिको सहायताले झुण्डिएर काट्ने पेसा नै मह सिकार हो । माथिल्लो भेगमा भने हरेक बर्ष नियमित रुपमा मह शिकार हुदै आएको छ । म्याग्दीको माथिल्लो भेगका सर्वसाधारण वर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न व्यस्त हुन्छन् । परम्परागत पेसाकै रूपमा जिल्लाको गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, […]

रघुगङ्गा गाउँपालिकाः जोखिम मोलेर जान्छन् भीर मौरीको मह काढ्न [फोटो ]

म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ पात्लेखर्कका युवा भीरमा मह काढ्न डोरीलगायत सामग्री लिएर जाने क्रममा नरपट्टा

https://www.onlinekhabar.com/2020/04/859727

१८ वैशाख, गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका—२ लुलाङको मटला भिरमा यतिबेला स्थानीयवासीले जोखिम मोलेर मह काटिरहेका छन् । लकडाउनको समयमा स्थानीय सङ्घसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर …

अक्करे भीरमा मौरीको मह खोज्दै शिकारी (फोटो फिचर)

म्यादी : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको मटला भीरमा स्थानीयले जोखिम मोलेर मह निकालीरहेका छन्। लकडाउनको समयमा स्थानीय संघसंस्थाको अनुमति लिएर मह शिकारी डोरीको सहायताले भीरमौरीको गोला निकालेका हुन्।  म्याग्दीका अक्करे भीरहरुमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारीहरु डोरीको सहायताले ...

ज्यानको जोखिम मोलेर भिरको मह काढियो

बागलुङ:  गलकोट नगरपालिका चार निलुवास्थित मौरीभीरमा शनिबार मह सिकार गरिएको छ। पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर सिकारीले मह काढेका थिए। ३६ वर्षपछि उक्त भिरमा मह काढिएको हो। पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रले मह सिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो। मह सिकारमा गलकोट नगरपालिक...