एमालेभित्र चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीति भएको भन्दै थकाली कांग्रेसमा

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । मुस्ताङकी थकालीसहित एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मुस्ताङ कांग्रेसले जनाएको छ ।

सम्बन्धित सामग्री

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे ...

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे ...

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’ - NepaliPatra

राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको सेवामा खटिनुपर्छ । देशको भूभागको रक्षा गर्नेदेखि विकास गर्नेसम्म नेताकै काँधमा हुन्छ । नेताले चाह्यो भने देशमा विकासको मूल फुटाउन सक्छ । यसको उदाहरण हामीले धेरै देशलाई मान्न सक्छौं । ऐनकानुन बनाउने जिम्मा पनि […]

सरकारको मनपरी

राजस्व अनुसन्धान विभाग राजस्व प्रशासनलाई सुधार गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न स्थापना भएको हो । तर, विभागलाई मन नपरेकालाई बदला लिने राजनीतिक हतियार बनाइएको छ । आफूअनुकूलका पात्र भएमा आँखा चिम्लने र प्रतिकूल पात्र भए करछलीमा अनुसन्धान गर्ने गरेको पाइन्छ । त्यही भएर यसको महानिर्देशक छिटोछिटो फेरिने गरिएको छ ।  पछिल्लो २८ महीनामा विभागमा छ जना महानिर्देशक बनिसकेका छन् । यी निर्देशकले प्रधानमन्त्रीको इशारामा काम गर्ने गरेको पाइन्छ । चाँदीको तस्करी र विभागमा विचाराधीन केही ठूला घरानाको फाइलमा अनुसन्धान बढाएपछि देउवा सरकारले त्यसलाई रोकेको थियो । यस्तै घटना केपी ओली प्रधानमन्त्री हुँदा पनि भएको थियो । पुष्पकमल दाहालले पनि त्यस्तै गरिरहेका छन् । विभागको महानिर्देशक फेरिइरहनमा सरकारको स्वार्थ कारण रहेको पाइन्छ । राजनीतिक आशीर्वाद पाउने व्यक्ति मात्रै विभागको महानिर्देशक बनेको पाइन्छ ।  राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले आफूअनुकूल प्रयोग गर्ने संस्थाका रूपमा विकास गरेको छ । त्यसैले विभागको नेतृत्व आफूअनुकूल भयो भने मन नपरेका व्यापारीहरूलाई बदला लिने गरिएको छ र आफूलाई मन परेकालाई बचाउने पनि गरिएको छ । राजनीतिक नेतृत्वले आफूअनुकूलको मान्छे भएन भने यसरी इशारामा काम गराउन सक्दैनन् । त्यही भएर राजस्व विभागमा चाँडोचाँडो महानिर्देशक फेरिने गरेको हो । निर्वाचन जित्नका लागि पैसा चाहिन्छ । त्यसैले प्रधानमन्त्री वा मन्त्रीले पैसा आउने बाटोमा आफ्नो मान्छे लैजान्छन् । राजस्व विभाग सरकारको आम्दानी बढाउने ठाउँमात्र होइन, नेताहरूलाई खर्चको जोहो गर्ने ठाउँ पनि हो । आफूलाई नजराना चढाउने व्यापारीलाई अनदेखा गर्न लगाउने वा तिनमाथि अनुसन्धान गर्न नदिने गरी उनीहरूले पैसा कमाउने मेसो बनाएका हुन्छन् ।  वास्तवमा बढी पैसाको कारोबार हुन ठाउँमा पैसाको लेनदेन विना सरुवा हुँदैन भनिन्छ । मालदार ठाउँमा सरुवा हुन पैसा खुवाएको भनेर प्रहरीले भनेको पाइन्छ । ठमेल, बौद्धजस्ता कमाइ हुने चौकीमा सरुवा हुन करोडौंको लेनदेन हुन्छ भनिन्छ । त्यसैले भ्रष्टाचारको मूल स्रोत राजनीति नै हो । त्यहीँबाट फैलिन शुरू भएको भ्रष्टाचार विभिन्न तहमा पुग्ने हो । भ्रष्टाचार संस्थागत हुनुको कारण पनि यही हो । यो प्रवृत्ति रोक्न कसले पहल थाल्ने ?  विधान अधिकारी कलंकी, काठमाडौं ।

नेताको स्वार्थ र देशको गरिमा

सिद्धान्तमा आधारित हुनुपर्ने राजनीति स्वेच्छाचारितामा आधारित हुँदा तथा देश र जनताको हितमा केन्द्रित हुनुपर्ने राजनीति अपराध र आपराधिक व्यक्ति र परिवारकै स्वार्थमा केन्द्रित बन्दा जनतामा नैराश्यता छाएको छ । मुलुकको राजनीति उल्टो गतिमा चलेको यो दृष्टान्त हो । दलीय प्रतिस्पर्धा पनि सिद्धान्तविपरीत व्यक्तिविशेषकै स्वार्थमा केन्द्रित बन्दा, सिंगो पार्टीपंक्ति मात्र होइन, संसद् शीर्षस्थ नेताको पकडमा परेको […] The post नेताको स्वार्थ र देशको गरिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशलाई अझै बिगार्ने कि सिँगार्ने ?

अहिले नेपालको राजनीति सीमित व्यक्ति र समूहको हितमा मात्र सीमित छ । विगत लामो समयदेखि आधा दर्जन नेतागणले राज्यसत्ता कब्जा गरिरहेका छन् । यिनीहरू एकआपसमा यो वा त्यो रूपमा लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् । राज्यको ढंग र राजनीतिक दलहरूको कार्यशैली […] The post देशलाई अझै बिगार्ने कि सिँगार्ने ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेभित्र चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीति भएको भन्दै थकाली कांग्रेसमा

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । मुस्ताङकी थकालीसहित एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मुस्ताङ कांग्रेसले जनाएको छ ।

एमालेभित्र चरम स्वार्थ र व्यक्ति केन्द्रीत राजनीति भएको भन्दै थकाली कांग्रेसमा

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य जमुना थकाली नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । मुस्ताङकी थकालीसहित एमालेका दुई दर्जन नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मुस्ताङ कांग्रेसले जनाएको छ ।

देश र जनताका लागि राजनीति गरेको हुँ : भीम रावल

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्। गृहजिल्ला अछाम जाने क्रममा बिहीबार यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए।उनले भने, 'म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैँमा दुःखद भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्णरूपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागि

देश र जनताका लागि राजनीति गरेको हुँ :  रावल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन् । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले व्यक्तिगत स्वार्थ तथा पदका लागि राजनीति नगरेको बताए ।उनले भने, “म स्वार्थका लागि राजनीति गर्ने व्यक्ति होइन, पार्टी फुट्नु आफैमा दुःखद् भएको तर नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन दश बुँदे सहमतिको पूर्णरुपमा कार्यान्वयन गर्न गराउन पार्टी नेतृत्वसँग लागिपरेको छ