प्रधानमन्त्री देउवाले गरे कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । विसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पूजा गरी मन्दिरको उद्घाटन गरेका हुन् ।  पाँच तले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रोच्चारण गरेका थिए ।  बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र  पत्नी आरजु देउवा राणाले पूजा अर्चना गरेका थिए । बैशाख १२ र २९ गते आएको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिक...

सम्बन्धित सामग्री

स्वामी नारायण, मच्छिन्द्रनाथ र नेपाल

गत १४ फेब्रुअरीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीमा एक भव्य हिन्दू मन्दिरको उद्घाटन गरे । बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) हिन्दू मन्दिर नाम दिइएको सो मन्दिरको उद्घाटन आफैंमा एक अनुपम घटना हो । इस्लामिक राष्ट्र यूएईमा त्यत्रो भव्य मन्दिर बन्नुलाई गैरसनातनी क्षेत्रमा पनि सनातनको व्यापकताका रूपमा लिइँदै छ […] The post स्वामी नारायण, मच्छिन्द्रनाथ र नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुस्लिम राष्ट्र यूएईमा मोदीले मन्दिरको उद्घाटन गर्ने, यूएईमा कसरी बन्यो मन्दिर ?

यूएईको यही लचिलोपनका कारण पछिल्लो समय त्यहाँ एक हिन्दु मन्दिरको निर्माण भएको छ, जसको यतिबेला विश्वभर चर्चा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले उक्त मन्दिरको आज बुधबार फेब्रुअरी १४ का दिन उद्घाटन गर्दै छन् ।

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उहाँले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको …

स्थानीयकै सक्रियताले मात्र सम्पदा बचाउन सकिन्छ – प्रधानमन्त्री देउवा

काठमाडौँ – ०७२ सालको भूकम्पबाट भत्किएको पाटनको भीमसेन मन्दिर स्थानीय बासिन्दाकै लागत र सक्रियतामा पुनर्निर्माण भएको छ। मन्दिरको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय स्रोतसाधन र सीप प्रयोग गरेर सम्पदा निर्माण कार्यले सरकारलाई समेत गतिलो पाठ ललितपुर महानगरपालिकाले सिकाएको र यो अभ्यास अन्यन्त्र पनि प्रयोग गर्दै लैजाउनुपर्नेमा जोड […]

पाटनवासीले ठड्याएको भीमसेन मन्दिर प्रधानमन्त्री देउवाले गरे उद्घाटन (तस्बिरहरु)

काठमाडौँ – २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। स्थानीयवासीले करिब पाँच करोड रुपैयाँमा भत्केको ६ वर्षपछि मन्दिर पहिलेकै स्वरुप र ढाँचामा पुनर्निर्माण गरेका हुन्। भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार २०७५ साल माघ ७ देखि मन्दिर पुनर्निर्माण सुरु भएको थियो। दुई वर्षमा सक्ने […]

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरे ।शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए […]

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन्।

प्रधानमन्त्रीद्वारा कुम्भेश्वरमा पुजाआजा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माण सम्पन्न ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पबाट क्षति पुगेको मन्दिरको झण्डै तीन करोड रुपैयाँमा जिर्णोद्धार गरिएको थियो ।

कुम्भेश्वर मन्दिरको जिर्णोद्धार

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित कुम्भेश्वर अर्थात् सर्वेश्वर महादेव मन्दिरको जीर्णोद्धारपछि आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र उनकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको अवसरमा गजुर समेत राखिएको मन्दिरका मूल पुजारी माधव श्याम शर्माले जानकारी दिए । उनका अनुसार २०७२ सालको महाभूकम्पले भत्काएको मन्दिरको तीन तला भत्काएर पुनर्निर