फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुनसम्म विप्रेषण सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ आएको छ । फागुनमा मात्रै एक खर्ब चार […]