पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर फाइनल पुगेका भरतमणिको अबको प्रस्तुति कस्तो रहला ?

काठमाडौँ- पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेसँगै ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी भरतमणि पौडेलको चर्चा थप चुलिएको छ । ताप्लेजुङका पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन अन्तगर्त  पछिल्लो एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेपछि ‘पफर्मर अफ द राउन्ड’ बन्दै उनको फाइनलको यात्रा तय भएको छ । अब सबै दर्शकका लागि उनको प्रस्तुति कस्तो होला ? भन्ने […]