स्थायी रुपमा सरसफाई गर्न काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ: मेयर साह

ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गरेका हुन्।...

सम्बन्धित सामग्री

काठमाडौं र ललितपुर महानगर यी ठाउँमा लिफ्टसहितका आकाशेपुल बनाउँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको आकाशेपुुलमा लिफ्ट जडान गर्ने भएको छ। महानगरपालिकाले अपांग तथा वृद्धवृद्धामैत्री पुल बनाउन उक्त पुलमा लिफ्ट जडान गर्न लागेको हो।महानगरपालिको सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाका अनुसार लिफ्ट जडानको लागि सडक विभागले पनि स्वीकृति दिने भएको छ। ‘नयाँ बानेश्वरको आकाशेपुलमा लिफ्ट हाल्ने हाम्रो योजना छ, यसका लागि सडक विभागसँग पनि छलफल गरेका थियौँ। विभागले स्वीकृति पनि दिने भएको छ,’ उनले भने।निर्माण कहिले थालिन्छ भन्ने प्रश्

बालुवाटारको आगलागीबाट ४ करोड भन्दा धेरै क्षति भएको आकलन

बालुवाटारस्थित सुनौलो परिवार नेपाल,मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । ८ वटा दमकलको सहायताले करिब साढे २ घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।काठमाडौं–४ मा रहेको सुनौलो परिवार नेपालको भवनमा आगलागीका कारण ४ करोडभन्दा धेरै क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । सो भवनको स्टोर रुमबाट आगो सल्किएको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका, ललितपुर महानगर, प्रहरी र सेन

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार…

ललितपुर महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार, विराटनगरमा नागेश

काठमाडौं। कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगर

ललितपुर महानगर पाँच दिनका लागि बन्द

काठमाडौं – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ। आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो। महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो। महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख […]

सोह्रखुट्टेको नयाँबजारमा भीषण आगलागी

काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित एक गोदाममा आगलागी भएको छ । शुक्रवार दिउँसो ब्ल्यांकेट गोदाममा आगलागी भएको हो ।  आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगर तथा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दमकल खटिएको बताइएको छ ।  आगलागीको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

आइसोलेसन केन्द्र बनाउन जुटे काठमाडौं र ललितपुर महानगर

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै काठमाडौं र ललितपुर महानगरपालिका आइसोलेसन केन्द्र निर्माणमा जुटेका छन् ।

साझाका २० वटा नयाँ बस केही दिनमै नेपाल आइपुग्ने

२६ पुस, काठमाडौं । साझा यातायातले थप ल्याउन लागेका २० वटा बस केही दिनमै नेपालमा आइपुग्ने भएको छ । साझा यातायात सहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस नेपाल ल्याउन लागिएको हो । नयाँ …

फुटपाथमा रूख- हरियाली कि हिँड्नेलाई सकस?

सडक फराक पार्दा नै हरियाली हिस्सा छाडिनुपर्थ्यो। गाडीलाई ठाउँ दिन मान्छे हिँड्ने बाटोधरि खाइदिए। रूखबिरुवा कसरी सम्झून्? काठमाडौं र ललितपुर महानगर यही साँघुरो फुटपाथमा रूखबिरुवा रोप्ने अभियानमा लागेका छन्।

चन्द्रपुरमा विजयलाई क्यामेरा :: Pahilopost.com

काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार विजय कुमार घिमिरे क्यामेरा चुनाव चिन्ह सहित निर्वाचनमा होमिएका छन्। काठमाडौं र ललितपुर महानगर एवं इटहरी उपमहानगर पालिकामा साझा पार्टीले पाएको क्यामेरा चुनाव चिन्ह चन्द्रपुरमा घिमिरेलाई दिइएको हो।  काठमाडौं व्यापार व्यवसाय गर्दै आएका घिमिरे जन्मस्थानमा चन्द्रपुरका विभिन्न सामाजिक गतिविधिमा सकृय