माओवादी पोलिटब्यूरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। केन्द्रीय समितिको बिहीबार बसेको  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्। प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन्। जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ। तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले […]

सम्बन्धित सामग्री

भोजपुरमा पूर्वमुख्यमन्त्री र बहालवाला मुख्यमन्त्रीको भिडन्त, के होला परिणाम ?

पूर्वी पहाडी जिल्ला भोजपुरमा संघीय निर्वाचन क्षेत्र एउटा छ । उक्त निर्वाचन क्षेत्रमा चुनाव लड्न चार जना आकांक्षी छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमालेका पोलिटब्यूरो सदस्य शेरधन राई,  वर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, माओवादीका केन्द्रीय सदस्य अजम्बर राई काङमाङ सो क्षेत्रबाट उम्मेदवारको दौडमा छन् ।यस्तै नेपाली काँग्रेसका यसअघिको प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका

प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने । श्राेतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन […]

माओवादीको पोलिटब्यूरो गण्डकीका २१ जना मनोनीत

पोखरा – नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनीत भएका छन् । १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिटब्यूरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर […]

माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ । बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए । उनले १२५ जना सदस्य र वैकल्पिक ३१ […]

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

१२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै।...

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षमा श्रेष्ठ र महरा चयन हुने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन गर्ने भएको छ।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्ने भएको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहि

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो, प्रचण्डको परिवारबाट चार जना (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिट्व्युरो गठन गरेको छ । केन्द्रीय समितिको बिहीबार बसेकाे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन् । जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ । तर, […]

प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद ,यी हुन प्रस्तावित पोलिटब्युरो सदस्यहरु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पोलिटब्युरो सदस्यको नाम प्रस्ताव गरेका छन् । प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । कुल ३७७ जना केन्द्रीय सदस्यबाट एक तिहाई १२५ सम्मको पोलिटब्युरो गठन गरिएको हो । विवाद मिलाउनका लागि बैठक स्थगित भएको एक केन्द्रिय सदस्यले जानकारी दिए […]

विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पुनसहित ५२ जना माओवादीमा प्रवेश

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए।