विमानस्थल निर्माणले जगाएको आशा

ढिलै भए पनि पोखरामा विमानस्थल निर्माण भए पनि त्यसलाई सञ्चालन गरी अन्तर्राष्ट्रिय हवाई उडान कति देशमा गर्न सकिन्छ भन्ने विषय यति बेला गण्डकी प्रदेशवासी तथा पोखरेलीहरूको चासोको विषय भएको छ । काठमाडौंपछि दोस्रो धेरै पर्यटक भित्रिने सहरका रूपमा रहेको प्रदेश राजधानी पोखराले यहाँ अन्तर्राष्ट्रिय सीधा हवाई उडान गर्ने अवसर प्राप्त गरेको खण्डमा यस क्षेत्रको विकासको […]

सम्बन्धित सामग्री