सुदूरपश्चिमका संघीय सांसदहरुद्वारा गेटा मेडिकल कलेजबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

सुदूरपश्चिमका संघीय सांसदहरुले कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग राखेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।उनीहरूले प्रधानमन्त्रीलाई गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउनेबारे बुँदागत रुपमा ज्ञापन पत्रसमेत बुझाए । गेटा मेडिकल कलेजलाई मेडिकल राष्ट्रिय चिकित्सा विश्वविद्य