इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ । इजरायलको रोजगारीमा जान चाहने नेपाली कामदारका लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । विभागका अनुसार २ हजार ३९ जनाले अङ्ग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् […]