यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् । यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ । राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, “हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना […]

सम्बन्धित सामग्री

यमनमा १०५ विद्रोही मारिएको सैन्य गठबन्धनको दाबी

रियाद । साउदी अरब नेतृत्वको सैन्य गठवन्धनले यमनमा १०५ विद्रोही मारिएको दाबी गरेको छ ।   यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरूको मृत्यु भएको जनाएको छ ।  गठबन्धन सेनाले मारिएका सबै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ । उनीहरूमाथि गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको...

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु

एजेन्सी- यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको […]