श्रीमान-श्रीमती मृत भेटिए

कैलाली, १७ जेठ । कैलालीमा एक जोडी मृत अवस्थामा भेटिएका छन् ।  गोदावरी नगरपालिका–७ का हेमबहादुर ऐर र पद्या ऐर मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६५ वर्षीय हेमबहादुर घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हुन् । र उनकी ५४ वर्षीया श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेकी […]

सम्बन्धित सामग्री

रोल्पाको तालवाङमा श्रीमान–श्रीमती मृत भेटिए

१५ भदौ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको छ । धारिलो हतियारले काटेको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव वुधवार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले […]

घरभित्रै श्रीमान श्रीमती मृत भेटिए

धनगढी । कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ हरैंयामा ६५ वर्षीय हेमबहादुर ऐर र उनी ५५ वर्षीया श्रीमती पदमा ऐर मृत फेला परेका हुन् । हेमबहादुर घर बाहिर झुण्डिएको अवस्थामा र पदमा घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ […] The post घरभित्रै श्रीमान श्रीमती मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाख्रिबासको जंगलमा श्रीमान-श्रीमती मृत भेटिए

धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेस्थित जंगलमा मंगलबार श्रीमान्-श्रीमती मृत अवस्थामा भेटिएका छन्।