रोयललाई ह्याट्रिक उपाधि

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजमाथि ८५–८४ को साँघुरो जितसहित ह्याट्रिक उपाधि पूरा गर्‍यो। ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको थियो।...

सम्बन्धित सामग्री

कतारले लगातार दोस्रो पटक जित्यो एसियन कपको उपाधि

२८ माघ, काठमाडौं ।कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए । खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए […]

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

काठमाडौं – एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गाेल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए । त्यस्तै खेलको ६७ औं […]

म्यानचेस्टर सिटीले पूरा गर्‍यो ह्याट्रिक उपाधि

म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार राति टर्कीमा सिटीले सिरी ए क्लब इन्टर मिलानलाई १–० ले हराउँदै पहिलोपटक उपाधि हात पारेको हो । यससँगै युरोपियन फुटबलमा...

सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमलाई ह्याट्रिक उपाधि

काठमाडौं-भारतीय महिला लिगको उपाधि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले जितेको छ। उपाधि जित्ने क्रममा फाइनलमा किकस्टार्ट एफसीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै  गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो। नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टारलाई हराउँदा सावित्राले प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनिन्। […]

छैटौँ पटक अस्ट्रेलियाले जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं-दक्षिण अफ्रिकामा सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले छैटौँ पटक जितेको छ। उपाधिमा दोस्रो पटक ह्याट्रिक गर्ने क्रममा अस्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकामाथि १९ रनको सहज जित हासिल गर्‍यो। केपटाउन स्थित न्युल्यान्डस मैदानमा भएको आठौं संस्करणको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रनको स्कोर तयार […]

डेब्युको पहिलो हाफमै सुआरेजको ह्याट्रिक

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले ब्राजिलियन क्लब ग्रेमिओका लागि डेब्यु खेलको पहिलो हाफमा नै ह्याट्रिक प्रहार गरेका छन् । ग्रेमिओले साओ लुइजलाई ४-१ ले हराउँदै रेकोपा गाउचा उपाधि जित्दा सुआरेज त्यसको नायक बने । उरुग्वेबाट विश्वकपमा मिश्रित प्रदर्शन गरेपछि सुआरेजले ब्राजिलियन टोलीसँग २ वर्षका लागि सम्झौता गरेका थिए । त्यसअघि उनले आफ्नो बाल्यकालको क्लब […]

यु-२३ पुरुष बास्केटबलको उपाधिमा रोयलको ह्याट्रिक

११ जेठ, काठमाडौं । आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । रोयलको यो ह्याट्रिक उपाधि हो । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा रोयलले टाइम्स इन्टरनेसनल कलेजलाई ८५–८४ ले पराजित गर्दै ह्याट्रिक उपाधि पूरा गर्‍यो । ह्याट्रिक उपाधि यात्रामा यसअघिका फाइनलमा पनि रोयलले टाइम्सलाई नै हराएको […]

गणेशमान १० के रोड रेसमा गोपीको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागका स्वर्णधारी विभागीय नेपाल एपिएफ क्लबका धावक गोपीचन्द्र पार्कीले वीर गणेशमान सिंह स्मृति १० के रोड रेसमा ह्याट्रिक उपाधि जित्न सफल भएका छन् । गोपी पहिलोदेखि तेस्रो संस्करणसम्म लगातार च्याम्पियन बन्दै ह्याट्रिक उपाधि जित्न सफल भएका हुन् । शनिबार भएको तेस्रो संस्करणमा पनि गोपीले दोस्रो भएका आर्मीका दीपक अधिकारीलाई चार […]

स्पोर्टस् क्यासललाई फुटसल लिगको उपाधि

एन्फाले पहिलोपटक आयोजना गरेको ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्टस् क्यासललाई दिलाउने क्रममा किशोर गुरुङले ह्याट्रिक गरे, उपाधि विजेता क्यासलले १० लाख तथा उपविजेता शंखमूलले पाँच लाख पाएका छन् अखिल नेपाल...

बार्सिलोनाको जितमा मनासको ह्याट्रिक

एजेन्सी। वैकल्पिक खेलाडी रे मनासले ह्याट्रिक गरेको दिन बार्सिलोनाले गएराति सिजनपूर्वको मैत्रीपूर्ण खेलमा जिमनास्टिकलाई ४–० ले हराएको छ। बार्सिलोनाको जितमा मनासबाहेक अर्को गोल एलेक्स कोलाडोले गरे। कप्तान लियोनल मेस्सी, सर्जियो बुस्केट र पेड्रीजस्ता खेलाडी अनुपस्थित हुँदा सेर्गी रोबर्टो र मिरालम पिजानिकले बार्सिलोनाको मध्यपंक्ति सम्हालेका थिए। गत सिजन कोपा डेल रेबाहेक अन्य उपाधि नजितेको बार्सिलोनाले अब शनिबार जिरोनाविरुद्ध खेल्नेछ।