आँखा पाक्ने जोखिम अझै दुई साता

तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।...

सम्बन्धित सामग्री

आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैनः विभाग

काठमाडौं- औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ । आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए । “आँखा पाक्ने संक्रमण बढेसँगै […]

आँखा पाक्ने जोखिम अझै दुई साता

असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्।...

आँखा पाक्ने जोखिम अझै दुई साता

असारको दोस्रो सातादेखि देखापरेको आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) को जोखिम थप दुई साता रहने नेत्ररोग विशेषज्ञहरूले औंल्याएका छन्।...

आँखा पाक्ने रोगको सङ्क्रमण घट्दै

चितवन- आँखा पाक्ने रोग (कन्जिङटिवाईटिस) का बिरामी घट्दै गएका छन् । रोग फैलिएपछि अस्पतालमा एकाएक वृद्धि भएका आँखाका बिरामीको सङ्ख्या पछिल्ला दिनमा घट्दै गएको हो । आँखा पाक्ने रोग फैलिएपछि अन्य रोगका बिरामी पनि अस्पताल जाने क्रम घटेको छ । अस्पताल जानेमध्ये ६० प्रतिशत हाराहारी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । भरतपुर आँखा अस्पतालका वरिष्ठ […]

आँखा पाक्ने समस्याले बन्द हुँदै सल्यानका विद्यालय

सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु

आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’

२५ साउन, काठमाडौं । देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आँखा पाक्ने रोग भएका लक्षण १० जनाको गत शुक्रबार नुमना संकलन गरिएको थियो । राष्ट्रिय जनस्वास्थ्य […]

देशभरिका अस्पतालमा बिरामीको भिड‚ फैलँदै आँखा पाक्ने रोग

काठमाडौं : यतिखेर देशभरि आँखा पाक्ने विरामीको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पनि देशका विभिन्न स्थानबाट आँखा पाक्ने विरामीको संख्या बढ्दै गएको रिपोर्ट आएको छ।मोरङलगायतका जिल्लामा आँखा पाक्ने रोगले प्रकोपकै रुप लिइरहेका बेला कर्णाली प्रदेशमा पनि आँखा पाक्ने रोग देखिएको छ। सुर्खेतमा आँखा पाक्ने रोगका विरामी बढेका छन्।मन्त्रालयका सह-प्रवक्ता तथा स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डा समिर अधिकारीका अनुसार पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा

जुनसुकै उमेर समूहलाई लाग्न सक्छ आँखा पाक्ने रोग

विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या […]

फैलियो आँखा पाक्ने रोग, कसरी बच्ने ?

१८ साउन, काठमाडौं । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । सुर्खेत आँखा अस्पतालको बहिंरग सेवामा ६ सयभन्दा बढी बिरामी आँखा जचाउन आउने गरेका छन् । अस्पतालका प्रमुख तथा नेत्ररोग विशेषज्ञ डा. मनिष खतिवडाका अनुसार यसभन्दा अगाडि दैनिक २ सय […]

आँखा पाक्ने समस्या किन हुन्छ ?

गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ । आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै […]