नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो […]

सम्बन्धित सामग्री

राष्ट्रपतिले उठाएको लैङ्गिक समानताको विषय महत्वपूर्ण छ : गगन थापा

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताए । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् । ‘लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त […]

नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाऔं : पोखरेल

२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकबारे सर्वदलीय बैठकमा छलफल गर्न माग गरेको छ । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका हुन् । राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै उनले भने, ‘अहिलेको अहिल्यै पारित […]

नागरिकता विधेयकमा कांग्रेसको ‘यु टर्न’

काठमाडौं । मुख्य मुद्दा २०७५ सालमै सम्बोधन भएर पनि नागरिकतासम्बन्धी विधेयकलाई अड्काउने विषय हो– वैवाहिक अंगीकृत । राज्यव्यवस्था तथा सुशासन समितिमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा छलफल हुँदा समितिमा रहेका कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडू, मीना पाण्डे, डिला संग्रौलालगायत विवाह गरेर आउनेबित्तिकै नागरिकता दिन नहुने पक्षमा उभिन्थे । ७ चैत २०७५ मा उपसमिति गठन हुनुअघि कांग्रेसका सांसद […] The post नागरिकता विधेयकमा कांग्रेसको ‘यु टर्न’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता विधेयकमा सरकारले छल गर्‍यो : रावल

काठमाडौँ । नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकराले ‘छल’ गरेको बताएका छन् । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका हुन् । उनले भने, ‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो […]

नागरिकता विधेयकमा सरकारले छलफल होइन, छल गर्‍यो : भीम रावल

काठमाडौँ- नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमति विपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी […]

नागरिकता विधेयकमा सरकारले छलफल गरेन, छल गर्‍यो– भीम रावल

काठमाडौं–नेकपा एमालेका सांसद भीम रावलले सरकारले नागरिकता विधेयक छलछाम गरेर संसदमा फाष्ट ट्रयाकपाट पारित गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार नागरिकता विधेयक संसदमा फास्ट ट्रयाकबाट पारित गर्ने सरकारको तयारी भइरहँदा छलफलमा भाग लिँदै रावलले कवितामार्फत सरकारलाई प्रश्न गरेका छन्,यो छल हो कि छलछाम हो? उनले नागरिकता जस्तो संवेदनशील बिषयमा छलफल नगरी पारित गर्न खोजिएको भन्दै […]

तीन सांसदद्वारा नागरिकता विधेयकमा विरोधको सूचना

सूचना दर्ता गराउनेमा नेकपा एमालेका भीम रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल छन्। एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेको विधेयक फिर्ता ल्याएर सरकारले समितिको अवहेलना गरेको बताए।...

नागरिकता विधेयकमा तीन सांसदद्वारा विरोधको सूचना दर्ता

काठमाडौँ । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेस गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था समितिकै अवहेलना […]

नागरिकता विधेयकमा तीन सांसदले दर्ता गरे विरोधको सूचना

२८ असार, काठमाडौं । नागरिकता विधेयकमा तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । नेकपा एमालेका शेरबहादुर तामाङ र भीम रावल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका हुन् । एमाले सांसद रावलले राज्य व्यवस्था समितिले व्यापक छलफल गरेर प्रतिवेदन पेश गरिसकेको अवस्थामा विधयेक फिर्ता लिएर नयाँ ल्याउनु राज्य व्यवस्था […]

नागरिकता विधेयकमा सहमति जुटाउन छलफल

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाएर सदनमा पेस गर्ने तयारी गरेको छ । सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाणले बुधवार  गृह मन्त्रालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच छलफल गरेका छन् । २३ फागुनमा पनि विद्येयकबारे छलफल गरिएको थियो । छलफलमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडू, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल, नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)क