बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

काठमाडौं- अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय छ । सार्वजनिक गीतमा सुरेश वाग्लेको शब्द […]

सम्बन्धित सामग्री

मैले कथा भन्ने कोशिस गरेको हुँ : सरोज खनाल

चलचित्र र रङ्गमञ्चमा उत्तिकै लोकप्रिय अभिनेता सरोज खनाल तीन दशकको अभिनय यात्रापश्चात् निर्देशक बन्नुभयो । उहाँको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । “मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा यो कथा पु¥याउनुपर्छ …

‘बगान भन्नै पर्ने कथा थियो’ : अभिनेता सरोज खनाल

काठमाडौँ । अभिनेताको रुपमा तीन दशक भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका सरोज खनाल ‘बगान’ मार्फत निर्देशक बन्दैछन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र आगामी २९ गते प्रदर्शन हुँदैछ । उनले डेब्यु निर्देशनमै सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पुर्‍याउने कोसिस गर्दैछन् । त्यसो त उनले सोच बनाएर आफू निर्देशनमा आएका होइनन् । आफ्नै परिवारमा महसुश […] The post ‘बगान भन्नै पर्ने कथा थियो’ : अभिनेता सरोज खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरोज खनाल निर्देशित बगान २९ असारबाट

काठमाडौँ । अमेरिकामा प्रिमियर गरेर चर्चा बटुलेको नेपाली चलचित्र बगान अब नेपालमा रिलिज हुने भएको छ । अभिनेता सरोज खनाल निर्देशित यो चलचित्र २९ असारबाट भनुजयन्तिको अबसरमा नेपालमा रिलिज गरिने भएको छ । फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माता सुरेश वाग्लेले रिलिज मिति सार्वजनिक गरेका हुन् । यो चलचित्रका सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, […] The post सरोज खनाल निर्देशित बगान २९ असारबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

असार २९ मा रिलिज हुँदै सरोज खनाल निर्देशित ‘बगान’

काठमाडौँ – अभिनयमा अब्बल क्षमता प्रस्तुत गर्ने अभिनेता सरोज खनालको डेब्यू निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ। रिलिज मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलाई राखिएको छ। यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको छ। नेपालको पहिलो […]

सरोज खनाल, सुनील थापा अभिनीत ‘लालबहादुर, द स्पार्क ‘ सार्वजनिक

काठमाडाैँ – जी मिडिया कनेक्सन प्रालिको ब्यानरमा निर्मित नेपाली वेवसिरिज (लाल बहादुर, द स्पार्क) को आजबाट प्रसारण सुरु भएको छ। हरेक हप्ता शुक्रबार नयाँ भाग सहित सार्वजनिक हुने सिरिजमा देवजंग थापाको लेखन तथा निर्देशन छ। सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन (ख.ब.पु) को मुख्य भूमिका सहित सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना […]

चलचित्र निर्देशनमा सरोज खनाल

काठमाडौं । अभिनयमा तीन दशक भन्दा लामो समय बिताएका अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा उत्रिएका छन् । उनले नयाँ चलचित्र ‘बगान’बाट आफ्नो निर्देशन यात्रा सुरु गर्न लागेका छन् । यो चलचित्रको आइतवार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा एक समारोहबीच निर्माण घोषणा गरियो । आफुले अहिलेसम्म चलचित्रमा काम गरेको अनुभवको आधारमा यो चलचित्रको निर्देशन सुरु […] The post चलचित्र निर्देशनमा सरोज खनाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘बगान’ निर्देशन गर्दै सरोज खनाल

अभिनेता सरोज खनाल पनि फिल्म निर्देशकको रुपमा देखिने भएका छन् । उनी फिल्म ‘बगान’ बाट निर्देशकको रुपमा अगाडि आउन लागेका हुन् । फिल्मको अहिले छायांकन भइरहेको छ । करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायतको मुख्य भूमिका रहने फिल्ममा उनी पनि देखिँदैछन् । फिल्म सुरेश वाग्लेसँगको  सहकार्य गरेर सरोज आफैंले निर्माण गरिरहेको हुन् । यस अगाडि केही म्युजिक भिडियो र सर्ट फिल्म निर्माण गरेका सरोजको फिचर फिल्म निर्देशन भने यो पहिलो हो ।सामाजिक विषयवस्तुको कmथामा निर्माण थालिएको फ

फिल्ममा मेरो ठाउँ अझै खाली रहेछ : सरोज खनाल

चार दशकदेखि फिल्म क्षेत्रमा लोकप्रियता कमाउँदै आएका अभिनेता एवं हुन् सरोज खनाल। रंगमञ्च, टेलिफिल्म हुँदै फिल्म विजय पराजयबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनका प्रेम पिण्ड, चोखो माया, जन्म जन्म, चोट गोठालो, अरुणिमा, पुकार, चाहना, निर्मोही, घर आँगन, दैव संजोग, प्रेम गीत क्याप्टेनजस्ता थुप्रै फिल्ममा विभिन्न भूमिकामा सजिव अभिनय गरेर दर्शकको मनमा राज गर्न सफल सरोज केही वर्ष अभिनयको दुनियाँबाट टाढा हुँदै अमेरिका बसे।

दर्शकसँग किन टिकटक बनाउँदैनन् सरोज खनाल ?

नेपाली चलचित्रका कलाकारहरु टिकटकमा रमाइरहेका छन् । टिकटकलाई केही कलाकारले दर्शकसँग जोडिने माध्यमको रुपमा हेरेका छन् भने कसैले पैसा कमाउने प्लेटफर्मको रुपमा पनि अगाडि बढाएका छन् । केही वर्ष अघिसम्म कलाकारहरु  सार्वजनिक कार्यक्रममा पुग्दा तस्वीर खिच्नेको भीड लाग्ने गर्दथ्यो । तर, अहिले कलाकार देख्ने बित्तिकै टिकटक बनाउनेको भीड लाग्छ । कतिपय कलाकारहरु दर्शकसँग टिकटक बनाउन […]

'वनवास' बनाउँदै करिश्मा, छोरी कविता र सरोज खनाल मुख्य भूमिकामा

केही दिनअघि फेसबुकमा अभिनेत्री करिश्मा मानन्धरले नयाँ फिल्मको घोषणा गरिन्। 'वनवास' नाम दिइएको फिल्मको स्क्रिप्ट तयारीको चरणमा रहेको उनले बताएकी थिइन्। उक्त फिल्ममा करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता सरोज खनाल मुख्य भूमिकामा रहने करिश्माले बताइन्। पहिलोपोस्टसँग कुरा गर्दै करिश्मा मानन्धले 'वनवास' बाबुछोरीको सम्बन्धको विषयमा केन्द्रीत पारिवारिक फिल्म रहेको…