काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ। त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली […]
दोलखा। गौरीशङ्कर संरक्षण क्षेत्र भित्र उल्लेख्य संख्यामा रेडपाण्डा रहेको आँकलन गरिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र भित्र पर्ने विभिन्न स्थानमा रेडपाण्डा देखिएकोले यसको संरक्षण र विस्तारको लागि संरक्षण क्षेत्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कार्यालय प्रमुख सन्तोष शेरचन बताउँछन् । यो सानो– सुन्दर […]