रामलालकाे `बाआमा´लाई भाषा तथा साहित्य पुरस्कार घोषणा

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

सम्बन्धित सामग्री

साहित्य र समाजसेवामा पुरस्कार घोषणा

विराटनगरको सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठानले साहित्य र समाजसेवामा दुई पुरस्कार घोषणा गरेको छ । यस वर्ष साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामप्रसाद अधिकारी 'हिडपाली साइँलो'लाई पुरस्कार दिइने भएको हो ।

सुरभिमा पुरस्कार घोषणा

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो संस्थाको वार्षिक उत्सवको अवसर पारेर बर्सेनि प्रदान गर्दै आइरहेको यस वर्षको सुरभि साहित्य पुरस्कारका लागि साहित्यकारहरूको छनोट गरेको छ।...

सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू घोषणा गरेको छ। वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको...

यस वर्ष क-कसले पाए नोबेल पुरस्कार ?

२१ असोज, काठमाडौं । नोबेल शान्ति पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा लगभग सकिएको छ । अब सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरेपछि यस वर्षको नोबल पुरस्कार घोषणा सकिनेछ । सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा योगदान पुर्‍याउने मान्छेलाई दिइन्छ । चिकित्साशास्त्र चिकित्साशास्त्रको नोबेल पुरस्कार घोषणा भएसँगै यस वर्षको […]

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा

ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्। बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा…

पद्मश्री साहित्य पुरस्कार, साधना सम्मान र गौरव पुरस्कार घोषणा

काठमाडाैं : वि.सं. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ। यसै वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ ।      रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने र

नेपाल विद्यापति मैथिल भाषा साहित्य पुरस्कार रमेशरञ्जन झालाई

जनकपुरधाम । नेपालमा मैथिली भाषाका लागि सबैभन्दा ठूलो पुरस्कार घोषणा गरिएको छ । दुई लाख रुपैयाको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्यकार एवं रंगकर्मी रमेशरञ्जन झालाई दिइने निर्णय गरिएको हो । झाको आधा दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ । यसैगरी नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार डा. सूर्यनारायण यादव र नेपाल विद्यापति […] The post नेपाल विद्यापति मैथिल भाषा साहित्य पुरस्कार रमेशरञ्जन झालाई appeared first on राजधानी राष्ट्रिय दैनिक.

२४ स्रष्टालाई नातिकाजी राष्ट्रिय  सम्मान र पुरस्कार घोषणा

साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय...

टीकापुर साहित्य समाजद्वारा तीन पुरस्कार घोषणा

टीकापुर साहित्य समाजले तीन वटा पुरस्कार घोषणा गरेको छ । चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवको अवसर पारी प्रदान गरिने पुरस्कारको टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलनमार्फत घोषणा गर्नुभएको हो ।