मेयरको टिकट खोसिएका पौडेलको दुखेसो - झूटो भिडियो बनाई अध्यक्ष ओलीलाई भ्रममा पारियो

नेकपा (एमाले)का नेता दिपक पौडेलले चार वर्ष अगाडिको भिडियो बनाएर आफ्नो चरित्रहत्या गरिएको बताएका छन् । पोखरा महानगरपालिकाको मेयरको टिकट पाएर भिडियोका कारण विवाद भएपछि उम्मेदवारी दिन नपाएका उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भ्रममा पारिएको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री