गजेन्द्र र पुष्पाले जिते हाफ म्याराथन

त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र एपिएफ क्लबकी पुष्पा भण्डारीले प्रथम किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन्।

सम्बन्धित सामग्री

सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुँदै

सुर्खेत (हाम्रो खेलकुद) – प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित पहिलोपटक सुर्खेतमा प्रथम काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्र–छात्रा ५ किलो मिटर विद्यालय स्तरको दौड प्रतियोगिता हुने भएको छ । शुक्रबार विरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितालाई कर्णालीको भविष्यसँग जोडिएको बताएका छन्। ‘कर्णाली दोडिन्छ’ भन्ने नाराका साथ […]

सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदै

प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलो पटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्रछात्रा पाँच किलोमिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुने भएको छ।...

गोपीचन्द्र र राजपुरालाई कान्तिपुर हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफका गोपी चन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ को उपाधि जितेका छन् । शनिबार बिहान भएको हाफ म्याराथनमा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेकी हुन् । गोपी कान्तिपुर हाप म्याराथनमा दोस्रोपटक तथा राजपुरा पहिलोपटक च्याम्पियन बनेकी हुन् । गोपीले यसअघि २०७२ […]

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]

कान्तिपुर हाफ म्याराथन आगामी शनिबार

१० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पोरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो । हाफ म्याराथनको महिला पुरुष विजेताले १ लाख, उपविजेताले ५० हजार र तोस्रोले ३० हजार पाउने छन । चौंथोले २० हजार र पाँचौंले १० हजार पाउनेछन् । कर्पोरेटको विजेताले प

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]

किसुनजी स्मृति हाफ म्याराथन चैत १९ मा

९ फागुन, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को स्मृतिमा आयोजना गर्ने हाफ म्याराथन चैत १९ गते हुने भएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार दोस्रो पटक आयोजना हुन लागेको यस म्याराथनमा महिला र पुरुष विधामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् […]

मेयर कप खुल्ला हाफ म्याराथन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा पहिलोपटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक चौतारा साँगाचोकगढी नगरपालिकाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको हो । खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५५ वर्ष माथिको […]

हाफ म्याराथन अर्को महिना

काठमाडौं । नेपाल भेटनरी एसोसिएनको आयोजनामा पुस पहिलो साता काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनमार्फत हाफ म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुला हाफ म्याराथान (महिला÷पुरुष), खुलापुरुष १० किमी, महिला ५ किमी, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमी (पुरुष) […] The post हाफ म्याराथन अर्को महिना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सेनाले दैलेखमा हाफ म्याराथन आयोजना गर्ने

काठमाडौं: नेपाली सेनाले सेना दिवस २०७७ को अवसरमा दैलेखमा खुला हाफ म्याराथन गर्ने भएको छ। दैलेख जिल्लामा रहेको इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते दैलेखको काँडाचौरदेखि ऐतिहासिक कोतगढीसम्म २१ किलोमिटरको खुला दौड गराउन लागेको हो। त्यस्तै जिल्लास्थित सुरक्षा फौज बाहेकका जिल्लाका सरकारी कर्मचारीको ५ किमीको दौडसमेत हुने सेनाले जनाएको छ।…