जाजरकोट । जाजरकोटमा एक युवाको कुटपिटका कारण मृत्यु भएको छ । कुशे गाउँपालिका–२ का ३१ वर्षीय जनक शाहीको छेडागाड नगरपालिका–८ र कुशे गाउँपालिका–२ को सिमाना घौला मेलामा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्सिर ८ गते शाहीसँगै मेला गएका १८ वर्षीय टेकबहादुर शाही घाइते भएका छन् । कुशे गाउँपालिका–३ का युवासँग झगडा परेपछि झडप […]