‘आगामी निर्वाचनसम्म हाम्रो गठबन्धन कायम रहन्छ’ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आफ्नो सरकारको पहिलो प्राथमिकता भनेको आम प्रदेशवासीलाई कोरोनाबाट जोगाउनु रहेको भन्दै यसबारेमा योजना बनाएर नै काम गरिने प्रतिबद्धता जनाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र र संविधानको रक्षा आफूहरुको […]

सम्बन्धित सामग्री

२० वर्षसम्म यही गठबन्धन कायम रहन सक्छ : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, संघीयता, समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजना गरिएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलामा बोल्दै देउवाले मुलुकलाई अघि बढाउनका लागि निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने पनि दाबी गरे । उनले आगामी २० वर्षसम्म पनि यही गठबन्धन कायम रहनसक्ने […]

संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको हो : देउवा

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेको दाबी गर्नुभएकाे छ ।  बुटवलमा आज शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धन कायम रहने भएकाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले लोकतन्त्र जोगाउनु र प्राप्त उपलब्धिकाे रक्षा गर्नु अहिलेको दायित्त्व भएकाे बताउँदै गठबन्धनप्रति कांग्रेस इमानदार रहेको उल्लेख गर्नुभयाे ।  यस्तै...

राेल्पामा गठबन्धन कायम राख्न माओवादी र कांग्रेस नेताहरूकाे प्रयास

रूपन्देही । राेल्पामा सत्तारूढ दलकाे गठबन्धन कायम राख्न कांग्रेस,माअाेवादीका प्रमुख नेताहरूले प्रयास गरेका छन् । गठबन्धन सहमति विपरीत माअाेवादीका नेताले उम्मेदवारी दिएपछि माअाेवादी उपमहासचिव वर्षमान पुन, कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुन, माअाेवादी नेता जाेखबहादुर महराले बाम गठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेला गरेर गठबन्धनको अावश्यकता र बाध्यता बुझ्न अनुराेध गरेका छन् । घर्तिगाउँं, रोल्पामा अायाेजना गरिएको […]

आवश्यकताका आधारमा गठबन्धन कायम हुन्छ: सभापति पुन

अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा आवश्यकताका आधारमा वडा तहसम्मै गठबन्धन कायम हुने बताउनुभएकाे छ । प्रेस युनियन अर्घाखाँचीले गरेको पत्रकार भेटघाट कार्यक्रममा आज (आइतबार) बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पार्टीको नीति अनुसार स्थानीय तहको लागि १ महिना अघि नै उम्मेद्वार छनोट गर्नुपर्ने भएतापनि त्यसाे हुन नसकेको बताउनुभयो […]

पाँचदलीय गठबन्धनद्वारा जिल्ला समितिहरूसँग स्थानीय तहको निर्वाचनबारे विश्लेषण माग

बुटवल– लुम्बिनी प्रदेशमा पाँचदलीय गठबन्धनले पार्टीका जिल्ला समितिहरूसँग स्थानीय तहको निर्वाचनबारे विश्लेषण मागेको छ। बिहीबार साँझ पाँचदलीय गठबन्धनका प्रदेशस्तरीय नेताहरूको बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा व्यवहारमै गठबन्धन कायम गर्न चैत २६ गतेभित्र धरातलीय अवस्था पठाउन जिल्लालाई निर्देशन दिने निर्णय गरेको हो। स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन बलियो तथा मजबुत बनाउन नियमित बैठक बस्ने, […]

'वाम गठबन्धनका लागि सक्दो कोसिस गरियो, तर माओवादीका साथीहरू आजै बाहिरिनुभो'

काठमाडाैं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वाम गठबन्धनमा नेकपा माओवादी केन्द्रले समस्या पारेको उल्लेख गरेका छन।आज सामाजिक सञ्जालमा उनले लेखेका छन्– वाम गठबन्धन कायम राख्ने अधिकतम् कोसिस गरियो। तर माओवादी केन्द्रको निर्देशनअनुसार साथीहरु आजै बाहिरिनु भोआफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्। अविश्वास प्रस्तावबाट असुरक्षित देखिएका मुख्यमन्त्री पोखरेल यससँगै सु