सहज रुपमा उच्च शिक्षा प्राप्त गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन्। सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त...

सम्बन्धित सामग्री