‘ए’ डिभिजन लिगः च्यासलमाथि पुलिसको जित

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३७औं मिनेटमा शंकर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२औं मिनेटमा च्यासलले […]

सम्बन्धित सामग्री

थ्रीस्टारविरुद्ध पुलिसको जित

विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेको छ । मंगलबार भएको खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको हो ।

विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित

विदेशी खेलाडी अनुबन्ध गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई...

रविको गोलमा पुलिसको जित

विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो । यसअघि च्यासलका खेलाडीमा कोरोनाको पोजेटिभ संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको […]

रविशंकर चम्किँदा च्यासलविरुद्ध पुलिसको जित

काठमाडौँ। नेपाल पुलिस क्लबले च्यासल युथ क्लबविरुद्ध जित दर्ता गरेको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेलमा पुलिसले च्यासलविरुद्ध २–१ गोलको जित निकालेको हो।

ए डिभिजन लिग : पासवानको दोहोरो गोलमा पुलिसको जित

काठमाडौं : शहीद स्मारक ए डिभिजन अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले च्यासललाई २-१ गोल अन्तरले हराएको हो। यी दुई टोली बिच माघ दुई गते खेल हुने तालिका थियो तर च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि स्थगित…

विभागीय डर्बीमा पुलिसको जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय डर्बीमा एपीएफविरुद्ध पुलिस क्लबले जित निकालेको छ