सर्प देखाएर पैसा माग्दै

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर रासस

सम्बन्धित सामग्री

नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ। नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो।

मदिरा सेवन गरेका व्यक्तिले आफ्नै घाँटीमा सर्प बेरेपछि ...

ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ।

कञ्चनपुरमा दुर्लभ प्रजातिको सर्प फेला !

कञ्चनपुर – बेलौरी नगपालिका–७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सबडिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो ।दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताउनुभयो । “मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ”, उहाँले भन्नुभयो, “यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।” यस प्रजातिको सर्प विरलै देखिने गरेको उहाँको भनाइ छ ।सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको ल...

उडिरहेको विमानमा सर्प भेटिएपछि…

एजेन्सी । फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको विमानमा सर्प भेटिएको छ। उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन्। विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो। न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ, विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ […]

तस्बिरमा गोमन सर्प

सुवोध आचार्य विगत केहि वर्षदेखि सर्प संरक्षणमा जुटेका छन् । काठमाडौं आसपासका विभिन्न ठाउँबाट सुवोधले अहिलेसम्म १० वटा सर्पको संरक्षण गरेका छन् । बुधबार बिहान पनि उनले दक्षिणकाली स्थित वडा नम्बर...

सर्प देखाएर पैसा मागिइँदै

कञ्चनपुर, ९ माघ: कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस

सर्प खेलाएर दैनिक जोहो

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/रासस

यौनशक्ति बढाउने यो सर्प

एजेन्सी, २० कात्तिक । यो दुई मुख भएको सर्प हो । यो सर्प तस्करसँग बरामद गरिएको हो । तस्करले अन्र्तराष्ट्रिय १० लाख रुपैयाँ राखेर बेच्न खोजेको थियो । सर्पलाई यौन शक्ति बढाउने औषधिका प्रयोग गरिने जनाइएको छ । सर्पबाट इन्डोनेशिया, चीन र साउदी अरब जस्ता देशहरुमा यौन शक्ति बढाउने औषधि बनाउने धेरै पुरानो चलन हो […]

जङ्गलमा सर्प छोड्ने क्रममा बाबुछोरी

पोखराका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सर्प जङ्गलमा लगेर छाड्दै बाबुछोरी । पोखरा महानगरपालिका–६ जरेवरका आकाश भण्डारी विगत १६ वर्षदेखि निरन्तर  सर्प  उद्धार  कार्यमा  लागिरहेका छ्न् भने  एक वर्षदेखि बुबासँगै ११ वर्षीया  छोरी डेजी  पनि  सर्प उद्धारमा जुट्दै आएकी छन्। तस्बिरः रासस

नुहाउन बाथरूम जाँदा सर्प देखेपछि भागाभाग

तपाईं नुहाउनका लागि बाथरूममा जाँदा त्यहाँको शावरमा सर्प देख्नुभयो भने के गर्नुहुन्छ ?  यो घटना अस्ट्रेलियाको बुसल्याण्डको हो । त्यहाँ एक मानिस नुहाउनका लागि बाथरूममा गएका थिए । त्यति नै बेला उनले शावरमा एक विशालु एवम् ठूलो सर्प देखे । शावरमा सर्प देख्नासाथ उनी पुरै डराए । उनले तत्कालै निहुरेर बाथरूमबाट बाहिर निस्किएर ज्यान बचाए । एजेन्सी