ललितपुर – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि व्यापक छलफलको आवश्यकता औँल्याएकी छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँको गोदावरीमा आयोजना गरेको ‘नीति तथा कानुनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा उनले मुलुकी अपराध संहितामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषय परिस्कृत बनाउन व्यापक छलफलको आवश्यकता औँल्याएकी हुन् […]
काठमाडौं – नर्सिङ पेशालाई नेपाली समाजमा सम्मानित पेशाका रुपमा लिने गरिन्छ । धेरै अभिभावकको रोजाईआफ्ना छोराछोरीलाई खर्च गरेरै भए पनि नर्स बनाउँछु भन्ने हुन्छ । तर, पछिल्लो समय नेपालमा नर्सिङ कलेजहरुमा सरकारले कडाइ गरेको र सहज रुपमा नर्सिङ पढ्न नपाएको गुनासो सुनिने गरेको छ । नेपालका नर्सहरुले रोजगारी र राम्रो तलब नपाइरहेको गुनासो सरकारसँग गर्दै […]
काठमाडौं– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२-८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै आज उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्व राम्रोसँग बुझेकै […]
TANAHU: President Ramchandra Paudel today honoured nine senior citizens at Risti, Vyas Municipality-8, in Tanahu. At a ceremony organized by a local committee, the President felicitated them, according to Shreehari Paudel from the area. During his visit to Risti, President Paudel interacted with locals, discussing the community’s development needs. Risti is the ancestral hometown of […]
उपप्रधानमन्त्री सिंहले रसुवा जिल्लाकै पहिले र अहिलेको अवस्था मुल्यांकन गर्न आग्रह गर्दै विद्यालयकै पहिले र अहिलेको अवस्थामा पनि परिवर्तन भएको दाबी गरे ।