भैरहवामा दसैं सस्तो बजार सञ्चालन हुने

आउँदै गरेको दसैंलाई लक्षित गरि सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि १४ असोजसम्म भैरहवामा दसैं सस्तो बजार २०७९ सन्चालन हुने भएको छ ।संघले पत्रकार सम्मेलन गरेर दसैं सस्तो बजार २०७९ कार्यक्रमका बारेमा जानकारी गराएको हो । संघले आफ्नै परिसरमा दसैंं सस्तो बजार सञ्चालन गर्न गैरहेको संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।स्वदेशी […]

सम्बन्धित सामग्री

भैरहवामा सस्तो बजार सुरु

काठमाडौँ- दसैंलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दसैं सस्तो बजार सञ्चालन गरिएको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै […]

बुटवलमा दसैंलक्षित सस्तो बजार शुरु, नयाँ नोट साट्न बेग्लै स्टल

रुपन्देही । बुटवलमा बिहीबारदेखि दसैलक्षितं सस्तो बजार शुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा असोज २५ गतेसम्म सञ्चालन गरिने दसैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० स्टल राखिएको छ । दसैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरेका […]