विश्वभर आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै

काठमाडौँ – आज आइतबार संयुक्त राष्ट्रसंघ स्थापना भएको दिन अर्थात अक्टोबर २४ । आजकै दिन सन् १९४५ मा संयुक्त राष्ट्रसंघको आधिकारिक रूपमा स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ दिवस, सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रको बडापत्र लागू भएको दिनको वार्षिकोत्सवको रूपमा मनाइन्छ । युद्ध रोक्न, मानवअधिकारको रक्षा गर्न, जीवनस्तरलाई उकास्न, अन्तर्राष्ट्रिय कानुनको पालना […]

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघ र रुसबीच अन्न तथा मल निर्यातबारे छलफल

संयुक्त राष्ट्रसंघका अधिकारीहरूले शुक्रबार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि ब्ल्याक सी सम्झौताहरूमा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौताहरू मध्ये एक सम्झौताको म्याद सकिन आठ दिन  बाँकी छ।  संयुक्त राष्ट्रसंघ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्रसंघ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रूसी उप-विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता अलेसेन्ड

संयुक्त राष्ट्रसंघ दिवसमा सेनाले गर्‍याे विशेष कार्यक्रम (तस्बिरहरूसहित)

काठमाडौँ -नेपाली सेनाले संयुक्त राष्ट्रसंघ दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ। संयुक्त राष्ट्रसंघको स्थापना भएको दिन अर्थात् (यूएन डे) को अवसर पारेर नेपाली सेनाले दुई दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको हो। पहिलो दिन शनिबार जङ्गी अड्डास्थित खेल मैदानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मार्च पास प्रदर्शन गरेका छन्। […]

प्रधानसेनापति शर्माले गरे संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण गरेका छन्।...

प्रधानसेनापति प्रभुरामले गरे संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण

काठमाडाैँ- संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरूले शुक्रबार संयुक्त राष्ट्रसंघ मुख्यालयको भ्रमण गरेका छन्। शर्माले मुख्यालयस्थित राष्ट्रसंघका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनले त्यहाँको सैन्य […]

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

संयुक्त राष्ट्रसंघ, ४ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गरेका छन् । आरएसटीले विकासोन्मुख देशहरू […]

टेनिस स्टार पेङबारे संयुक्त राष्ट्रसंघ बोल्यो

एजेन्सी, ४ मंसिर । यौन र्दुव्यवहारको खुलासा गर्ने चिनियाँ टेनिस स्टार पेङ सुआईबारे संयुक्त राष्ट्रसंघ बोलेको छ । राष्ट्रसंघको मानवअधिकारसम्बन्धी निकायले उनी कहाँ छिन् स्पष्ट पार्न भनेको हो । २ नोभेम्बरमा पूर्व चिनियाँ प्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको सामाजिक सञ्जाल विबोमा पोष्ट गरेयता पेङ कहाँ छन् स्पष्ट छैन । उनले एउटा इमेल गर्दै आफूले […]

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तर पश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्ब