संघीयता कार्यान्वयनमा चुनौती

मंसिर ४ गते आइतबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिका–९ गैरीगाउँस्थित अन्नपूर्ण मतदान केन्द्रमा मतदान गर्नुभयो । त्यसक्रममा उहाँले प्रदेशसभा सदस्यतर्फ मतदान नगरी फर्किनुभयो । यही शैलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले खुरुखुरु पछ्याउनुभयो । उहाँले पनि प्रदेशसभा सदस्यतर्फ मतदान नगरी चाबहिलस्थित महाकाल मतदान केन्द्रबाट फर्किनुभयो । विशेषतः सहरका मध्यमवर्ग त्यसमाथि युवाहरूमाझ […]

सम्बन्धित सामग्री

संघीयतालाई मधेस प्रदेशले मात्र टिकाएको छ : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । प्रदेश सांसदहरूको शपथग्रहणपछि सोमबार बसेको पहिलो प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले संघीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताएका हुन् ।