बाँदर बन्ध्याकरण सिक्न जाने टोलीको बिदाई

काठमाडौँ – संसदको कृषि सहकारी तथा प्राकृति स्रोत समितिले बाँदर बन्ध्याकरण गर्ने सिप सिक्न जाने १५ सदस्यीय टोलीलाई बिदाइ गरेको छ। आइतबार भारत प्रस्थान गर्ने टोलीलाई समितिकी सभापति आरजु राणा देउवाले शुक्रबार बिदाइ गरेकी हुन्। कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रण चुनौती बन्दैगको अवस्थामा हिमाञ्चल प्रदेशमा बन्ध्याकरण सफल भएको पाइएपछि समितिले कृषि मन्त्रालयको सहयोगमा […]