म्यानुद्वारा वाट्फोर्ड पराजित, लेष्टर सिटीसँग हार्‍यो टोटनह्याम

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार राती भएका खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वाट्फोर्डलाई...

सम्बन्धित सामग्री

टोटनह्याम न्युकासलसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर न्युकासल युनाईटेडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम न्युकासलसँग ६–१ ले पराजित भएको हो । खेलको दोस्रो मिनेटमा जाकोब मुर्फेले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा जोएलिन्टनले गोल गर्दै न्युकासललाई दोब्बर अग्रता दिलाए । नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो गोल […]

टोटनह्याम र एभर्टनले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा टोटनह्याम र एभर्टनले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ९० औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १–१ […]

टोटनह्याम एफए कपको चौथो चरणमा

काठमाडौं । टोटनह्याम एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति पोर्ट्समाउथलाई १–० ले हराउँदै टोटनह्याम चौथो चरणमा प्रवेश गरेको हो । टोटनह्यामका लागि ह्यारी केनले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । एफ.ए कप फुटबलकै अन्य खेलहरुमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै साउथह्याम्पटन, गिलिङ्घमलाई १–० […]

म्यानचेस्टर सिटी र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन् । सिटीले अवे मैदानमा भएको खेलमा एभर्टनलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा ८२ औँ मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा टोटनह्यामले लीड्स युनाइटेडलाई ४–० ले परजित गरेको छ […]

रेलिगेशन जोनमा रहेको बर्नलीसँग टोटनह्याम पराजित

टोटनह्याम रेलिगेशन जोनमा रहेको बर्नलीसँग पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीले टोटनह्यामलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा बर्नलीका लागि ७१ औँ मिनेटमा बने मीले विजयी गोल गरेका हुन् । जितपछि २३ खेलबाट २० अंक जोडेको बर्नली १८ औँ स्थानमा छ । पराजित […]

म्यान्चेस्टर युनाइटेड र टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमयर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराएका हुन् । म्यान्चेस्टर युनाइटेडका एन्थोनी इलांगा, मेसन ग्रिनउड र मार्कस रास्फोर्डले एक एक गोल गर्दा ब्रेन्टफोर्डका इभाँ टोनेले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा टोटनह्याम हट्सपरले लेष्टर सिटीमाथि ३–२ […]

लिभरपुल र टोटनह्याम विजयी

एजेन्सी । एफ.ए कप फुटबलमा शिर्ष क्लबहरु लिभरपुल र टोटनह्याम हट्सपर विजयी भएका छन् । उपाधि दावेदार लिभरपुलले आफ्नै मैदानमा भएको खेलमा श्रिउस्बरी टाउनलाई ४–१ ले पराजित ग¥यो । खेलमा श्रिउस्बरीका ड्यानियल उदोले पहिलो गोल गरेपनि लिभरपुलका कैदै गोर्डनले बराबरी गोल गरे । यसपछि फाबिन्होले दुई तथा रोबर्टो फर्मिनोले एक गोल गर्दै लिभरपुललाई विजयी गराए […]

टोटनह्याम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं । इंग्लिस फुटबल क्लब टोटनह्याम हट्सपर युएफा कन्फरेन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । टोटनह्यामका खेलाडीहरुमा कोरोना देखिएपछि रोकिएको फ्रेन्च क्लब रेनेजविरुद्धको खेल युएफाले स्थगित गरेपछि टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो । यूएफाएले उक्त खेलमा रेनेजलाई ३–० को जित दिलाएपछि टोटनह्याम बाहिरिन पुग्यो । टोटेनह्याम र रेनेजबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । […]

प्रिमियर लिगमा टोटनह्याम र वेष्ट ह्याम विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिगमा गएराति दुई लण्डन क्लबहरु टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् । टोटनह्यामले न्युकासल युनाइटेडलाई उसैको मैदानमा ३–२ ले पराजित ग¥यो । टोटनह्यामको जितमा दोम्बेले, ह्यारी केन र ह्युङ मिन सनले एक एक गोल गरे । न्युकासलका क्यालुम विल्सनले एक गोल गर्दा टोटनह्यामकै एरिक डायरले एक आत्माघाति गोल […]

आर्सनलद्वारा टोटनह्याम पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ । गएराति आर्सनलको मैदानमा भएको लन्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मीथ रोवे, पिएरे एमरिक औबामायङ्ग र बकायो साकाले एक एक गोल गरे । पराजित टोली टोटनह्यामका ह्युङ मिन सनले एक गोल फर्काए । जितपछि आर्सनल ६ खेलबाट ९ अंक जोड्दै […] The post आर्सनलद्वारा टोटनह्याम पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.