नेपाल ४ विकेटले विजयी, श्रृंखलामा २–१ को अग्रता

केन्यासँगको तेस्रो टी–२० म्याचमा नेपाल चार विकेटले विजयी भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा भएको खेलमा नेपाल चार विकेटले विजयी भयो । १५७ रनको लक्ष्य नेपालले अन्तिम ओभरको तेस्रो बलमा...

सम्बन्धित सामग्री

सूर्य नेपाल च्यालेन्जमा सदभावको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लन सफल भएका छन् । साविक विजेता सदभावले आज १–अन्डर ६७ को स्कोर गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक […] The post सूर्य नेपाल च्यालेन्जमा सदभावको अग्रता first appeared on हाम्रो खेलकुद.

सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन निरजलाई अग्रता

धरान (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे। नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ […]

रविलाई सूर्य नेपाल काठमाडौं ओपनमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन व्यावसायिक गल्फर रवि खड्काले अग्रता लिएका छन् । मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ स्कोरसहित १ स्ट्रोकको अग्रता लिएका हुन् । उनलाई ५ अन्डर ६३ स्कोर जोडेका भुवन नगरकोटीले पछ्याइरहेका छन् […]

नेपाल-पाकिस्तान मैत्रीपूर्ण खेल: नेपालको अग्रता

काठमाडाैँ – नेपाल र पाकिस्तान बीच बुधबार जारी खेलमा नेपालले अग्रता बनाएको छ। नेपालका लागि अञ्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाए। अञ्जनले ८४ औँ मिनेटमा नेपाललाई अग्रता दिलाए। यस अघि पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको थियो। पाकिस्तान बिरुद्द नेपालले तुलनात्मक रूपमा पहिलाे हाफ नियन्त्रणमा राखे पनि गोल गर्न असफल भएको थियो। पाकिस्तानले पनि पहिलाे […]

नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ । काठमाडौँ बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ […]

पहिलो हाफमा नेपाल पुलिसको अग्रता

काठमाडौं–शहिद स्मारक ए डिभिजन लिगको ९ औं चरणअन्तर्गतको स्थगित खेलमा अहिले नेपाल पुलिस क्लब र च्यासल यसथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल पुलिसले च्यासलमाथि १–० गोल अन्तरले अग्रता बनाएको छ । खेलको ३६ औं मिनेटमा रवि शंकर पास्वानले पहिलो गोल गरेर नेपाल पुलिसलाई अग्रता दिलाए ।

अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौँ– एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । नेपालले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो । नेपालको लागि विमला चौधरीले गोल गरिन् […]

नेपाल सुपर लिगः पोखरालाई पहिलो अग्रता

काठमाडौं। नेपाल सुपर लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बुटवल लुम्बिनीविरुद्ध पोखराले पहिलो अग्रता लिएको छ। पोखराका जर्ज प्रिन्स कार्कीले खेलको १५औं मिनेटमा जर्कोभिच गोरेनको क्रसलाई पोष्टको दिशा दिएका हुन्। लिगको पहिलो खेलमा विजयी भएको बुटवल लुम्बिनी तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ। लिगको पहिलो खेलमा पराजित भएको पोखरा तालिकाको छैटौं स्थानमा छ।

नेपाल सुपर लिग: काठमाडौंविरुद्ध धनगढीको अग्रता

काठमाडौं। नेपाल सुपर लिगमा आज चलिरहेको काठमाडौं रेजर्सविरुद्धको खेलमा धनगढीले २ गोलको अग्रता लिएको छ। खेलको २१औं टंक बस्नेतले क्लबका लागि पहिलो गोल गरी अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै विदेशी खेलाडी ओलावाले २३औं मिनेटमा टिमका लागि दोस्रो गोल थपेका हुन्। धनगढी यसअघिको खेलमा विराटनगर सिटीविरुद्धको खेलमा ३-० ले पराजित बनेको थियो।

सूर्य नेपाल गल्फ टूर– २०२१ : भुवनको अग्रता कायमै

सूर्य नेपाल गल्फ टूर– २०२१ अन्तर्गत नेपाल सेन्ट्रल ओपनको दोस्रो चरणमा पनि भुवन नगरकोटीले अग्रता कायमै राखेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलवार दोस्रो चरणको खेल सकिँदा भुवनले दोस्रो स्थानका शुक्रबहादुर राईमाथि पाँच स्ट्रोकको दूरी बनाउँदै अग्रता कायम राखेका हुन । ३६ होलको खेल सकिँदा भुवनले ११ अन्डर १३३ स्कोर बटुलेका छन् । उनले दोस्रो दिन तीन अन्डर ६९ को कार्ड बनाएका थिए । दोस्रो दिन पनि तीन अन्डर ६९ मा खेलेका शुक्रले ३६ होल सकिँदा ६ अन्डर १३८ स्कोर बटुल्दै भुवनलाई पछ्याइरहेका छन् । १२औं दक्षिण एसियाली खेलक...