काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भए पनि सर्वाेच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको भन्दै आपत्ति जनाएका छन् । आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सत्ताबाट बाहिरिँदै गर्दा आफूलाई केही चिन्ता नभएको पनि बताए ।
‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको …