बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै …
२४ कात्तिक, काठमाडौं । यस वर्षको सबैभन्दा धेरै हेरिएको तिहार गीतमा 'चलेको रीति' परेको छ। सञ्चारकर्मी कमल सरगम र सुस्मिता विश्वको उक्त गीत युट्युबमा सार्वजनिक भएको दुई हप्तामै १६ लाख बढी दर्शकले रुचाएका छन्। गीतमा …
काठमाडौँ- भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री […]
काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको खेलमा सुदूरपश्चिमले टस जितेको छ । खेलमा टस जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । लिगमा ६ अंकका साथ सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ भने ४ अंक भएको […]