काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसरसहित विभिन्न सरकारी कार्यालयहरु आगजनी र तोडफोड भएका थिए। परिसरले प्रहरी कार्यालय आगजनी, तोडफोड तथा चोरी गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने कार्यमा संलग्न १४ जनालाई प्रकाउ गरेर अनुसन्धान थालिएको जनाएको […]
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन्। मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ ‘गोर्खाली’ ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो […]
११ कात्तिक, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक १५ कात्तिकमा बोलाएको छ ।
‘यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ,’ केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले बताए ।
उनका अनुसार आगामी सचिवालय …