६ महिनादेखि नेतृत्वविहीन नीति अनुसन्धान प्रतिष्ठान

- कुनै खास विषयमा अपनाउनुपर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने र सरकारलाई नीतिगत सुझाव दिनेजस्ता काम गर्दै आएको प्रतिष्ठान आफैँ अलपत्र छ । - ०८०/८१...

सम्बन्धित सामग्री

नीति अनुसन्धान प्रतिष्ठानको संगोष्ठीमा यसकारण बढ्यो चासो

काठमाडौं, ९ भाद्र । नीति अनुसन्धान प्रतिष्ठान नेपालले गर्न लागेको दुई दिने सेमिनारमा चासो बढेको छ । गैरसरकारी सामाजिक संस्था प्रतिष्ठानले नेपाल र विश्व वैश्विक व्यवस्थालाई लिएर सेमिनार गर्न लागेको सार्वजनिक गरिसकेको छ । सेमिनारमा नयाँ पीढीका उदीयमान अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरु सहभागी हुँदैछन् । ४० वर्ष उमेरभन्दा कम विज्ञहरुको सहभागिता हुनलागेपछि धेरैका लागि चासो बनेको […]

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा पारित

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

प्रतिनिधिसभा बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

काठमाडौँ,२० असार । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए । रासस

नीति अनुसन्धान प्रतिष्ठान विधेयक समितिमा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सो प्रस्ताव पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएको छ । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो । आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा […]

नीति अनुसन्धान प्रतिष्ठान स्थापनाको ३ वर्ष पुरा

सार्वजनिक नीति-निर्माण र नीति प्रवर्द्धनमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन गठित नीति अनुसन्धान प्रतिष्ठान असोज १० गते आफ्नो स्थापनाको ३ वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ l यसै सन्दर्भमा आयोजित वार्षिकोत्सव समारोहमा प्रतिष्ठानले विगत तीन वर्षमा सम्पन्न गरेको कार्य-प्रगतिको प्रस्तुति, प्रतिष्ठानको पहिलो संस्थागत जर्नललगायत  पुस्तकहरूको विमोचन तथा उत्कृष्ट तीन कर्मचारीलाई पुरस्कार वितरणलगायतका कार्यक्रमहरू सम्पन्न गरिए l उक्त अवसरमा नीति अनुसन्धान र नीति नव-प्रवर्तनको क्षेत्रमा

नीति अनुसन्धान प्रतिष्ठानले गर्‍यो ५७० विज्ञसँग छलफल

नीति अनुसन्धान प्रतिष्ठान नेपालको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, सुरक्षा, परराष्ट्र सम्बन्ध, सुशासनलगायत नीति महत्त्वका विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि तयार गरिएको रोस्टरमा रहेका ५७० विज्ञसँग छलफल गरेको छ । प्रतिष्ठान नेपाल सरकारलाई तथ्य–आधारित सिफारिस गर्न गठित विज्ञ संस्था (थिंकट्यांक) हो । रोस्टरमा सूचीकृत विज्ञहरूले नेपालको नीति अध्ययन–अनुसन्धानको वर्तमान अवस्थालाई कसरी हेरिरहेका छन्, नीति अनुसन्धान सुधार सम्बन्धी राय–सुझाव के छ...

बन्यो नीति अनुसन्धान प्रतिष्ठान विधेयक

नीति अनुसन्धान प्रतिष्ठान स्थापना भएको एक वर्षपछि सरकारले प्रतिष्ठान स्थापनासम्बन्धी विधेयक संसद्मा दर्ताका लागि पेस गरेको छ ।