उनी भन्छन्, ‘कतिपयले मलाई केटा भएको कारण पहिले डाक्टर भन्छन्, अनि फिमेल डाक्टरलाई चाहिँ सिस्टर भन्ने चलन देखिन्छ। यस्तो दोहोरो व्यवहार गलत हो। म आफैँ स्पष्ट गर्छु—म डाक्टर हैन, म नर्स हुँ, मेल नर्स।'
काठमाडौँ । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा-नाला-ताथली सडक पुनः अवरुद्ध भएको छ । आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको थियो । सोही बाढीले शुक्रबार भाँसिएको पुलमा अस्थायी ह्युमपाईप राखेर सञ्चालन गरिएका थिए । नाला र भक्तपुरको च्यामासिङ सडक खण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वी नाका आवतजावत गर्ने वैकल्पिक […]
अमेरिकाको टेक्सासमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ८२ पुगेको छ । मृतक मध्ये २८ जना बालबालिका रहेका छन । बाढीमा परेर ४१ जना अझै बेपत्ता रहेका छन । मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन । केन्द्रीय टेक्सासमा शुक्रबार बिहान भीषण बाढीपछि कम्तीमा ८२ जनाको ज्यान गएको पुष्टि भएको र अझै ४१ जना […]
बाढीमा परी केर काउन्टीमा ६८ जना, ट्राविस काउन्टीमा ६ जना, बर्नेट काउन्टीका ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीका २ जना र टम ग्रीन काउन्टीमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ।