साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका…

सम्बन्धित सामग्री

साफ यू–१७ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको वि

उपाधिका लागि नेपाल र भारत भिड्दै

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

साफ यू–१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुने भएको छ । नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो । […]

साफ यू–१७ : नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर […]

साफ यू–१७: आज नेपाल र भारत भिड्दै

काठमाडाैँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित […]