सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न […]

सम्बन्धित सामग्री

सत्तापक्षकै असन्तुष्टिबीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

असार १ गते सुदूरपश्चिम प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले ३६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुतसँगै सरकारविरुद्ध उत्रिएका प्रदेशसभा सदस्यहरू बजेटमाथिको छलफलका लागि तयार भएनन् ।

सुदूरपश्चिम प्रदेशसभामा बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ ।  बजेट माथिको छलफल सकिएपछि गए राति ८ः ४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टै रुपमा आव २०७९/८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थ

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बुधबार बसेको दोस्रो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ । बजेट माथिको छलफल सकिएपछि गए राति ८ : ४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो । आर्थिक मामिला मन्त्री प्रकाश रावलले बैठकमा छुट्टाछुट्टैरुपमा आव २०७९-८० को बजेटसँग सम्बन्धित सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई […]

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

१४ बुँदे सहमतिपछि सुदूरपश्चिम प्रदेशको बजेट पारित

छलफल सुरु भएकै दिन बजेट पारित, सत्तापक्ष र प्रतिपक्षका सांसदले गरे आलोचना सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । प्रतिपक्षी दलका सांसदको असहमतिका बीच सभामुख अर्जुनबहादुर थापाले बजेट बहुमतले पारित भएको...

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले बजेट पारित भएको हो । प्रतिपक्षी दल एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले विपक्षमा मत दिएका थिए । असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले अगामी आर्थिक […]

सुदूरपश्चिम प्रदेश : बजेटमाथि छलफल नगरी पारित गर्ने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई छलफलमा नलगि पारित गर्ने तयारी गरेको छ । सरकारले दलहरूलाई ह्विप लगाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी गरेको हो ।बजेटको स्वागत गरेका प्रदेशसभा सदस्यहरु भने प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब)प्रति असन्तुष्ट छन् । बजेटप्रति सत्तापक्षका सांसदहरु नै असन्तुष्ट रहेका छन् । नेकपा एमालेका प्रदेशसभा सदस्य नेपालु चौधरीले सरकारले बजेटलाई छलफलमा नलगि पारित गराउने तयारी गरेको बताए । उनले नेकपा एमालेको संख्या प्रद

प्रदेश सभाको बजेट अधिवेशन एक महिनादेखि बिजनेसविहीन

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बजेट पारित गरिसकेपछि एक महिनादेखि बिजनेसविहीन भएको छ ।बजेट पारित गरेसकेपछि चार वटा विधेयकहरुलाई दफवार छलफलका लागि विषयगत समितिहरुमा पठाइसकेपछि प्रदेश सभा बिजनेसविहीन भएको छ । असार २७ गतेपछि प्रदेश सभाको बजेट अधिवेशनको बैठक बस्न नसकेको हो ।सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न […]

सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

धनगढी। सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा र एमाले ओली समूहको असहमतिबीच सुदूरपश्चिम सरकारको बजेट पारित भएको हो।सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट पारित भएको हो। बजेटमाथिको छलफलका क्रममा सत्तारुढ एमाले र माओवादी केन्द्रकै सांसदले विरोध गरेका थिए।