कोरोना नियन्त्रणका लागि तयारीमा जुट्न मुख्यमन्त्री राउतको निर्देशन
प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले कोरोना नियन्त्रणको लागि आवश्यक तयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएका छन्।
शुक्रबार प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकमा राउतले सरोकारवाला सवै निकाय तयारी अवस्था रहन निर्देशन दिए ...
दाङ-प्रदेश सरकारले १ असारमा बजेट ल्याउने तयारीमा रहेका छन् त्यस भन्दा पहिले नीति कार्यक्रम ल्याउने छन् । स्थानीय तहहरुले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक वाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसैअनुसार नव निर्वाचित जनप्रतिनिधिहरु आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुट्न थालेका छन् । निर्वाचनका कारण बजेट […]
एजेन्सी, १३ फागुन । बलिउड अभिनेत्री तापसी पन्नुका चार फिल्म प्रदर्शनको तयारीमा छन् । पन्नुका ‘शाबास मिठु’, ‘ब्लर’, ‘दोबारा’ र ‘वो लडकी है कहाँ’ फिल्म रिलिज हुने तयारीमा छन् । यससँगै उनले १२ वटा ब्राण्डको पनि विज्ञापन गर्नेछिन् । यसबारे कुरा गर्दै तापसीले भनिन्, ‘म सधैं आफूले प्रयोग गर्ने ब्रान्डको विज्ञापन गर्न चाहन्छु । मैले […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको पूर्व तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकरको दायित्व निर्वाचन गर्नुभएको स्मरण गराउँदै यस्तो आग्रह गरेका हुन्।
उनले निर्वाचनका लागि तयारीमा लाग्न निर्वाचन आयोगको ध्यानकर्षण गराए। तर, उनले कुन तहको निर्वाचन भन्नेबारेमा भने केही बताएनन्। सत्ता…
कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।...
नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन् । प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौँ महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने तयारीमा जुटेको छ।वडा र पालिकास्तरका सबै कमिटीमा नयाँ नेतृत्व चयन गरिसकेको एमालेले यही कात्तिक २७ गते देशभरिबाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ। वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले नेतृत्वले महाधिवेशन प्रतिनिध
हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । रिपोर्टको अनुसार शहनाज र सिद्धार्थ यसै वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा थिए । भारतीय सञ्चार माध्यमले उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेको बताउँदै आएका छन् । मिडिया रिपोर्टका अनुसार सिद्धार्थ र शहनाजले विवाहको तयारीका लागि परिवारलाई बताएका थिए । उनीहरु विवाहका लागि
गृहमन्त्री बादलले बैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।
नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षकबाट नायव महानिरीक्षकमा बढुवा भएका अधिकृतहरूलाई आज गृहमन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले भने,' तपाईंहरूको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेकाे छ, त्याे विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।
उनले थप भने,'तपाईंहरूले काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्...