असोज १५ गते विश्व बसोबास दिवस मनाइने

काठमाडौँ- विश्व बसोबास दिवस यस वर्ष समृद्धि एवं पुनर्लाभयुक्त शहर : उत्थानशील अर्थतन्त्रको आधार भन्ने नाराका साथ मनाइने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज १५ गते विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व बसोबास दिवसबारे जानकारी दिएको हो । हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस […]

सम्बन्धित सामग्री

आज विश्व बसोबास दिवस मनाइने

‘तीव्र सहरी क्रियाकलापको लक्ष्य : कार्बनरहित विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोबास दिवस मनाइने भएको छ ।नेपालमा पनि आज यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । सहरी विकास तथा भवन निर्माण विभागले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । कार्यक्रममा विश्व बसोबास दिवस २०७८ मूल तयारी […]