RajdhaniDaily.com | काठमाडौं । भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शिताका लागि भन्दै बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार अन्ततः मन्त्रीहरूले सम्पत्ति -
RajdhaniDaily.com | राजनीतिक भ्रष्टबाट प्रभावित राज्य संयन्त्रमध्ये नेपाल प्रहरी पनि एक हो । व्यक्ति विशेषसम्बद्ध भ्रष्टाचारका घटना नेपाल प्रहरीमा फाटफुट रूपमा २०२५–२६ -
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट माफी पाएपछि हन्डुरासका पूर्व राष्ट्रपति जुआन ओरलान्डो हर्नान्डेज अमेरिकाको वेस्ट भर्जिनियास्थित उच्च–सुरक्षायुक्त यूएसपी हेजलटन जेलबाट रिहा भएका छन्। हर्नान्डेजलाई सन् २०२४ को मार्चमा अमेरिकामा ठूलो मात्रामा कोकिन आयात गर्ने षड्यन्त्र गरेको र मेसिनगन राखेको अभियोगमा दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय सुनाइएको थियो। साथै उनलाई ८ मिलियन डलर जरिवाना तिर्न […]
१६ मंसिर, काठमाडौं । इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङटन सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि पोखरा एभेन्जर्समा अनुबन्ध हुँदा खासै धेरैले नोटिस नगरेका खेलाडी हुन् ।
विश्वकपदेखि आईपीएलसम्म खेलेका र जितेका खेलाडीहरु एनपीएलमा …
तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ। उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो। स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल […]
पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका–२, रंगपुरमा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले बुधबार दिउँसो चेकजाँचका क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी ९३९८ नम्बरको कार रोकेको थियो। कारको खानतलासी गर्दा प्लास्टिकका १० पोकामा लुकाएको १०४ किलो ३२५ ग्राम गाँजा फेला परेको पर्साका प्रहरी उपरीक्षक […]