बलात्कार प्रयास गरेको भन्दै महिलाद्वारा पुरुषको हत्या

दाङ उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले ४० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएका छन्। पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएकाले प्रतिरक्षा गर्दा खत्रीको मृत्यु भएको बताएकी छन्। 'मलाई जबरजस्ती गर्न खोजेपछि मैले लात्ताले…

सम्बन्धित सामग्री

बलात्कार गर्न खोज्नेलाई अण्डकोषमा हिर्काउँदा ठाउँको ठाउँ मृत्यु

११ वैशाख, दाङ । दाङमा बलात्कार प्रयास गर्ने एक पुरुषको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका १५ कि ४० वर्षीया एक महिलाको आक्रमणबाट स्थानीय ६४ वर्षीय रोबरबहादुर खत्रीको मृत्यु भएको हो । खत्रीले बलात्कारको प्रयास गरेपछि लात्तीले हिर्काउँदा अन्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खत्री वैशाख …