कांग्रेसले सुनिल थापालाई सहमहामन्त्री र अन्‍य पाँच जनालाई केन्द्रीय सदस्य दिने

काठमाडौं : राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा तथा राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेसमा प्रवेश गर्ने पक्का भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको विशेष सक्रियतामा राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्न लागेका हुन्। त्यस्तै, धनकुटा कांग्रेसका पूर्व-सभापति ...

सम्बन्धित सामग्री

कांग्रेस बैठकमा राठौर र दहितबीच घोचपेच भएपछि देउवाले सम्झाए

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री किशोर सिंह राठौर र केन्द्रीय सदस्य गोपाल दहितबीच घोचपेच भएको छ। बैठकमा सहमहामन्त्री राठौर र दहितबीच एकअर्कालाई घोचपेच चलेपछि सभापति शेरबहादुर देउवाले सम्झाउनुपर्ने अवस्था सिर्जना भएको थियो। केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य दहितले आफ्नो वडामा आफूले कांग्रेसलाई जिताएको तर सहमहामन्त्री राठौरले पार्टीलाई आफ्नो वडामा समेत जिताउन […]

कांग्रेस विपीका उपसभापति र पाँचजना केन्द्रीय सदस्य राप्रपा प्रवेश

काठमाडौं, ४ असार । नेपाली काँग्रेस (वी पी) का उपसभापति तथा बागमती प्रदेश संयोजक सुदर्शन सिटौलासहित पाँचजना केन्द्रीय सदस्यहरुले पार्टीबाट राजीनामा दिएका छन् । सिटौलासहित सहमहामन्त्री दिपक कार्की, केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरु झविन्द्र आचार्य, ध्रुव थापा, शारदा श्रेष्ठ, सुनिता कार्किले  पदबाट राजीनामा दिएर राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र […]

गृहमन्त्री र कांग्रेस नेताहरूले कार्यकर्तासँग मेसमै खाए खाना

गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलगायत नेताहरूले कार्यकर्तासँग मेसमा खाना खाएका छन् ।  नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको सिलसिलामा जनकपुर पुगेका गृहमन्त्री खाणसहित कांग्रेस नेताहरूले मेसमा खाना खाएका हुन् ।  सहमहामन्त्री फर्मुल्ला मन्सुर, केन्द्रीय सदस्य रामहरि खतिवडा, उदयशमशेर राणालगायतले मेसमा खाना खाएका हुन् ।  प्रदेश २ मा रोकिएको नेपाली कांग्रेसको अधिवेशनको प्रक्रिया मंगलवारदेखि शुरू भएको छ । बुधवार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।  प्रदेश २ को सभा...

कांग्रेस सहमहामन्त्री पदमा अजय चौरसियाको उम्मेदवारी घोषणा

वीरगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तराई मधेश विभाग प्रमुख अजयकुमार चौरसियाले १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन दशकभन्दा बढी समयदेखि कांग्रेससँग आवद्ध भई प्रत्यक्ष रुपमा पूर्णकालीन राजनीतिमा सक्रिय चौरसियाले मधेसी कोटामा सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् । कांग्रेसको १२औं र १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित चौरसिया सभापति […]

यस्तो हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमितिमा एक सभापतिसहित १४ पदाधिकारी रहन्छन् । जसमध्ये कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्नेछ । कांग्रेस विधानमा कार्यसमितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । सहमहामन्त्री महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पीछडिएको क्षेत्रबाट एक–एक जना हुने व्यवस्था छ । विधानअनुसार सभापतिले मनोनित गर्ने ३३ जना केन्द्रीय सदस्यबाहेक महाधिवेशनबाट सबै निर्वाचित हुनुपर्ने छ । केन्द्रीय सदस्य खुलामा ३५ जना, महिला खुलामा ९ जना निर्वाचित हुन्छन् । ...

कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने आङ्देम्बेको घोषणा

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा पत्रकार सम्मेलन गरेर  आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।  नेता आङ्देम्बेले पार्टीलाई चुस्त...

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ । १४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो । उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी […]

कांग्रेस सहमहामन्त्रीमा भीष्मराजले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आदिवासी/जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस सहमहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले सहमहामन्त्री पदमा उमेद्ववारी घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै उनले आफ्नो उम्मेदवारी पात्र...