हाफ म्याराथनमा सन्तोषी र तीर्थ पहिलो

काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनमा पहिलो भएका छन् । नेपाल भेटनरी एसोसिएनद्वारा आयोजित म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ पहिलो भएका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दूरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । दोस्रो […]

सम्बन्धित सामग्री

‘पोषण पाण्डे-तीर्थ सदन पुरस्कार’ बागलुङका भूपिनलाई

चितवनमा बसेर साहित्य साधना गरिरहेका बागलुङका कवि एवं आख्यानकार भूपिन ‘पोषण पाण्डे–तीर्थ सदन पुरस्कार’ बाट पुरस्कृत भएका छन्।  नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएको भन्दै सदनले उनलाई पुरस्कृत गरेको हो। साहित्यकार पोषण...

साहित्यकार भूपिनलाई ‘पोषण पाण्डे-तीर्थ’ पुरस्कार

नेपाली साहित्यमा कथा विधाका मुर्धन्य स्रष्टा पोषण पाण्डेको स्मृतिमा स्थापित ‘पोषण पाण्डे-तीर्थ सदन’ले साहित्यकार भूपिनलाई पुरस्कृत गर्ने भएको छ । नेपाली साहित्य तथा समाजमा योगदान पुर्याउने उद्देश्यले स्थापित सदनले पाण्डेको ३१ औं स्मृति दिवसको अवसरमा चितवन निवासी साहित्यकार भूपिनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यस पुरस्कारले उहाँको साहित्यिक यात्रामा राजमार्ग खुलाउँदै जाने शुभकामना सहित …

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्।...

दौंतरीमा गुन्जिए सरूभक्त र तीर्थ श्रेष्ठ

नेपाली लेखक संघ, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको दौंतरी कविता वाचन कार्यक्रममा समकालीन स्रष्टाद्वय सरुभक्त र तीर्थ श्रेष्ठ उभिएका छन्।...

गोकर्णेश्वर पितृ तीर्थ धाममा पितृको सम्झनामा श्राद्ध

काठमाडौँ– पितृतीर्थ धामका नामले प्रसिद्ध गोकर्णेश्वर उत्तरगया क्षेत्रमा हजारौँ भक्तजनले पितृको सम्झनामा श्राद्ध गरेका छन् । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा हजारौँ भक्तजनको भीड लागेको थियो । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवम् तीर्थ वा […]

तीर्थ लामा निर्वाचित तीन मतान्तरले विजयी

काभ्रे, मंसिर ९ । काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२)मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका हुन्। कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता […]

हुड्केली गीतबाट कर्णाली चिनाउदै तीर्थ परियार

स्याउ पाके ल्याई आउली कुम्लाघुम्न आउनु मेरा जुम्ला यो कर्णाली क्षेत्रमा लोकप्रीय हुड्केली गीतको अंश हो । एक वर्ष अघि जुम्लाका गायक तीर्थ परियारले ‘स्याउ पाके ल्याई आउली कुम्ला’ बोलको गीत बजारमा ल्याए । पञ्चेबाजा बजाउदै गाईने हुड्क्यौली गीत लोपउन्मुख अवस्थामा पुगेको बेला गायिका रेखा जोसि र तीर्थ परियारको स्वरमा बजारमा आएको थियो । गीतमा […] The post हुड्केली गीतबाट कर्णाली चिनाउदै तीर्थ परियार appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेको थियो । उहाँलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।

पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित

ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ’ उनले भने ।पाथीभरा

जाजरकोटको चाँदे हिमालमा तीर्थ गएका एकको मृत्यु

जाजरकोट : जुनिचाँदे गाउँपालिका–१ बाट वडा नं ७ को चाँदे हिमालको नदैडाबमा तीर्थयात्रामा गएका एक जनाको मृत्यु भएको छ।तीर्थयात्रा जाँदा हावाहुरीले हिमालमा हुत्याउँदा जुनिचाँदे–१ काब्राका औवान रावतको मृत्यु भएको छ भने लोकबहादुर रावत गम्भीर बिरामी भएको गाउँपालिकाका उपाध्यक्ष शिवा आचार्यले जानकारी दिइन्।भदौ ३० गते २५ गाउँले तीर्थ गर्न चाँदे हिमालको नदैडाब गएको आचार्यले बताइन्। अहिले शव र बिरामीलाई तीर्थ गएका स्थानीयले बोकेर धननाँसीमा ल्याएका छन्।लोकबहादुर