वर्षाका कारण काभ्रेमा ५३ लाख बराबरको क्षती

आइतबारदेखि सोमबारसम्म निरन्तर परेको वर्षाका कारण काभ्रेमा ५३ लाख रुपैयाँ बराबरको क्षती पुगेको छ। वर्षाका कारण आएको बाढी र पहिरोले घर, गोठ र घरपालुवा जनावर पुरिँदा ५३ लाख बराबरको क्षती...

सम्बन्धित सामग्री

बाढीले एउटै वडामा अढाई विघा जमिन कटान

सिन्धुली । चार पाँच दिन देखिको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले कटान र पुरान सुरु गरेको छ । नदीको वहाव बढेसँगै कटान, पुरान सुरु भएको हो । कमला नदीको कटानले दुधौली नगरपालिका वडा नं. ६ मा धानखेत कटान गरेर क्षती गरेको छ । बाढीले उक्त वडाका करीब १३ जनाको २ विघा ४ कठ्ठा […] The post बाढीले एउटै वडामा अढाई विघा जमिन कटान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाजुरामा वर्षाका कारण एक घर भत्कियो

बाजुरा– बाजुरामा वर्षाका कारण एक घर भत्किएको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनाका सुरबिर रोकायाको तीन तले नौँ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझ पुर्ण रुपमा भत्किएको हो। घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी सात लाख बराबरको धनमालको क्षती भएको प्रहरीले जनाएको छ। मानविय तथा चौपाया क्षती भने […]

अछाममा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्य,११ जना बेपत्ता

बिहिवार रातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सुदूरपश्चिममा धनजनको ठूलो क्षती भएको छ।...

हावाहुरीका कारण चितवनमा विद्युत् प्राधिकरणलाई मात्र ५० लाख बढिको भौतिक क्षती

चितवनमा ६ जेठमा आएको हावाहुरीसहितको वर्षाका कारण विद्युत प्राधिकरणलाई मात्र ५० लाख रुपैयाँ बढिको क्षति भएको छ। प्राधिकरणको भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार जिल्लामा हावाहुरीले प्रभाव पारेको क्षेत्रलाई...

कञ्चनपुरका बाढी पीडितलाई तत्काल राहत र क्षतिपूर्ति दिलाउने नेता लेखककाे आश्वासन

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुर जिल्लाका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितहरुसँग भेटघाट र छलफल गरेका छन्। आइतबार नेता लेखक बाढी प्रभावित क्षेत्रका नागरिकसँग राहत र क्षतिपूर्तिका सन्दर्भमा छलफल गरेका थिए । बेमौसमी वर्षाका कारण बाढीबाट कञ्चनपुरको दोधारा - चादँनी र भीम दत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएकाे थियो।बाढीबाट सबभन्दा बढी क्षती भेको दोधरा चादनीको वडा नम्बर ८,९,१० का बाढी पीडितहरुसँगकाे भेटममा तत्काल राहतको लागि सरकार र विभिन

बाढीले बागलुङको बडिगाडमा २७ घरमा क्षती

डम्मर बुढा मगर बागलुङ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण ठाडो खोलामा बाढी आउँदा बागलुङको बडिगाडमा २७ घर मा क्षति पुगेको छ ।बडिगाड गाउँपालिकाको वडा नम्बर ९ स्थित भाते खोलामा भल सँगैको बाढीले दर्जनौ घरमा क्षति पु¥याउनुका साथै सडक, खानेपानीको पाइप बगाएको स्थानीयले बताएका छन् । ठाडो खोलामा आएको भल बस्तीमा पसेपछि लाखौँको क्षती […]

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको - क्षती, बाढी

असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार महिना लागेकै दिन देशका विभिन्न भाग बाढीको चपेटामा परेको छ । केही दिन देखिको अविरल वर्षाका कारण कालीगण्डकी, मर्स्याङ्दी, नारायणी र तिनाउ लगायतका नदीमा बाढी आएको छ । म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी डुबानमा परेको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रुरू क्षेत्रमा पनि बाढीको सतहमाथि पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको ताल गाउँमा केही घरमा क्षती गरेको छ । लघु जलविद्युत केन्द्रमा क्...

भिषण वर्षाले पाँचथरका विभिन्न ठाँउमा क्षेती, ढुंगाले लागेर वृद्धको मृत्यु

आईतबार राती भएको भिषण वर्षाका कारण पाँचथरका विभिन्न ठाँउमा क्षती पुगेको छ । अधिकतर ग्रामीण सडक अवरुद्ध बनाएको छ भने खानेपानी पाईप, हाईड्रोपावरको पाईप, लद्युजलविद्युत आयोजना, खानेपानीको पाईप वगाएको छ ।

https://nagariknews.nagariknetwork.com/social-affairs/269531-1594381569.html

अविरल वर्षाका कारण प्रदेश न. ५ मा बाढी पहिरोले वितण्डा मच्चाउन शुरु गरेको छ। प्रदेशका पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान शुरु भएको हो। बिहीबार रातीदेखि परेको अविरल वर्षाले मानवीय क्षतीका साथै केहि घरमा क्षती गरेको छ।