मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको ६४औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे सुरु हुनेछ । आजको बैठकमा सांसद भीम रावलले ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न/गराउन तथा जलविद्युत्को धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा...

सम्बन्धित सामग्री

मिडिया काउन्सिल विधेयक समितिमा

प्रतिनिधि सभाले नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ। बुधबारको बैठकले विधेयक समितिमा पठाएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्तावमा विधेयक समितिमा पठाइएको हो। विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भइसकेपछि समितिमा पठाइएको हो। सरकारले विधेयकमा स्वीकार गर्ने विषयसमेत प्रतिनिधि सभा सचिवालयलाई उपलब्ध गराइसकेको थियो तर सदनबाटै पारितको तयारी भएको विधेयक समितिमा पठाइएको हो।

सदनबाट मिडिया काउन्सिल विधेयक पारित गरिँदै

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक पारित हुने सम्भावना रहेको छ ।

प्रतिनिधि सभाबाट आज मिडिया विधेयक पारित गरिने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरुलाई निर्णयार्थ […]

अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित बन्दैन : सञ्चारमन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पारित भएपछि सञ्चारसँग सम्बन्धित विवाद र गुनासाहरुलाई स्वनियम प्रणालीद्धारा समाधान गर्न सकिने बताएका छन् । साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे ।  विधेयकमाथि प्रतिनिधिसभामा शुक्रबार भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुनपर्ने

पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट

https://www.onlinekhabar.com/2020/02/834123

२३ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकबाट बिहीबार मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक पारित गर्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गर्ने आजको कार्यसूची छ । त्यसअघि मिडिया …

मिडिया काउन्सिल विधेयक पारित : नयाँ पत्रकारको लागि लाइसेन्सको परीक्षा अनिवार्य

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा आउनेहरुका लागि लाईसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ

मिडिया काउन्सिल विधेयक पारित

मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको छ । यसअघि विवादित मानिएका मूलभूत विषय परिमार्जनसहित विधेयक समितिबाट पारित भएको हो । समितिले यसअघि मन्त्रालयको समिति अनुसार प्रारम्भिक प्रतिवेदनमा सोमबार दुई चरण छलफल गरेर विधेयक सर्वसम्मत पारित गरेको हो ।

मिडिया काउन्सिल विधेयक पारित हुँदा श्रेष्ठलाई घाटा

काठमाडौं। संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक पारित भएमा प्रेस काउन्सिल खारेज हुन्छ र काउन्सिलका वर्तमान कार्वाहक अध्यक्ष किशोर श्रेष्ठले एउटा महत्वपूर्ण मौका गुमाउनेछन् ।   प्रेस काउन्सिल खारेज नभएको खण्डमा अध्यक्ष पदमा ...

‘मिडिया काउन्सिल विधेयक पारित हुन दिँदैनौं’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुनेगरी संसद्मा दर्ता गरेको कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले पछिल्लो समय संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयक पारित हुन नदिने चेतावनी दिए ।