पत्रकारको न्यूनतम पारिश्रमिक बढाउन माग

काठमाडाैँ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम रहेको न्यूनतम पारिश्रमिक अत्यन्त न्यून भएको भन्दै दोब्बर बनाउन सरकारसँग माग गरेको छ। महासङ्घको दुई दिनसम्म बसेको बैठकपछि आज घोषणापत्र जारी गर्दै सञ्चारकर्मीलाई दैनिक जीवन निर्वाह गर्नसमेत असहज भएको भन्दै हाल पाइरहेको पारिश्रमिकलाई दोब्बर बनाउनुपर्ने माग गरेको हो। “साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको अवस्था कमजोर […]

सम्बन्धित सामग्री

प्रेस सेन्टरले भन्यो– न्यूनतम पारिश्रमिक बढाऊ

२६ मंसिर, काठमाडौं । नेकपा माओवादी निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले न्यूनतम पारिश्रमिक बढाउन माग गरेको छ । मूल्यवृद्धि बढिरहेको बेला वर्षौंअघि तोकिएको न्यूनतम पारिश्रमिक असान्दर्भिक भइसकेको भन्दै त्यसलाई बढाउनु पर्ने प्रेस सेन्टरको माग छ । ललितपुरको हिरिसिद्धीमा बसेको पदाधिकारी बैठकको निर्णयमा लेखिएको छ, ‘सरकारले आम कर्मचारीहरुको तलब वृद्धि गरेको तथा मुद्रास्फितिसमेत निरन्तर बढिरहेको […]

पत्रकारको न्यूनतम पारिश्रमिक बढाएर कार्यान्वयन गर्छौं : अध्यक्ष खड्का

२५ असार, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले अब पत्रकारको न्यूनतम पारिश्रमिक नयाँ तोकिने बताएकी छन् । शनिबार ‘श्रमजीवी पत्रकार एन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खड्काले यस्तो बताएकी हुन् । हाल पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार ५00 छ । यसलाई बढाएर कार्यान्वयन गर्ने […]

अष्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदुरहरुको अबको न्यूनतम पारिश्रमिक २१.३८ अष्ट्रेलियन डलर हुने भएको छ ।

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि

क्यानबेरा । अस्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ । विभिन्न उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो । स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ । यसअघि […]

न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज

काठमाडौं । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज भएको छ । मुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिरिषदले मुख्यसचिव वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्नेबारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो । कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण […]

न्यूनतम पारिश्रमिक लागु गर्न रोजगारदाता संस्थाहरूको सहमति

सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गर्न केही रोजगारदाताहरूका संस्थाले सहमति गरेका छन् । सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियाप्रति असहमति भएपनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमति भएको ती संस्थाहरूले जनाएका छन् ।श्रमिकहरूको न्यूनतम पारिश्रमिकका सम्बन्धमा चिया बगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम […]

अब सबै काममा न्यूनतम पारिश्रमिक १५ हजार !

काठमाडौं — विभिन्न रोजगारदाता संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक लागू गर्ने सहमति गरेका छन्। सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रक्रियाप्रति असहमति भए पनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागू गर्ने सहमति भएको ती संस्थाले जनाएका हुन्। श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धमा चिया बगानका मजदुरबाहेक उद्योग प्रतिष्ठानमा काम गर्ने […]

कति पुग्ला श्रमिकको न्यूनतम पारिश्रमिक?

काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने भएको छ। सरकारले अर्को आर्थिक वर्षदेखि लागु हुने गरी मासिक न्यूनतम पारिश्रमिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुर्‍याउने तयारी गरेको छ। यसै गरी, दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रुपैयाँ र प्रतिघन्टाको पारिश्रमिक ६९ बाट ७७ रुपैयाँ पुग्ने भएको हो।

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक

कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ । पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसूस गरेका छन् । तर खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन । अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरू बताउँछन् । ‘कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ,’ श्रमविज्ञ डा.गणेश गुुरुङले भने, ‘अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन् ।’  अर्थविद् ज्...

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू होस् : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनलाई राजधानीमा बुधबार सम्बोधन गर्दै पुनले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न...