ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित

खोटाङ – ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पतीलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार पाँच सय सहयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलका रेखा […]

सम्बन्धित सामग्री

चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई सहयोग

म्याग्दीको मालिका गाउँपालिका-४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।

चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग

काठमाडौँ । गायक–गायिका दम्पती उदितनारायण झा र दीपा   झाले नेपाली चलचित्रकर्मी कल्याण कोषका लागि सहयोग गरेका छन् । उनीहरुले  कोषका लागि ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका हुन् ।  चलचित्र विकाश बोर्डमा

कपडा बेच्दै आएका अविनाश दम्पतीको गार्मेन्ट उद्योग खोल्ने लक्ष्य

‘मेरो एफएम’मा घन्किदैँ थियो आइडिया स्टुडियोको विज्ञापन । त्यही विज्ञापन सुनेर कार्की दम्पती (अभिनाश र शान्ति) आइडिया स्टुडियो पुगे । आइडिया स्टुडियोले उद्यमीलाई प्रोत्साहन गर्नुका साथै उनीहरूको आइडियालाई उद्योगसम्म पुर्‍याउन सहयोग गर्दै आइरहेको छ ।

श्रीमती राधिकाको जन्मदिनमा ओलीले गराए असहायलाई भोजन

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन्। शाक्य मानवसेवा आश्रमको संरक्षकसमेत हुन्। ओली दम्पती नागार्जुन नगरपालिकामा रहेको उक्त आश्रमको शाखामा पुगेर आइतबार साँझ आश्रितहरूलाई भोजनसमेत गराए। शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार सहयोग गरिन्।कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उप प्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अ

थाहा समाचार प्रभाव : थापा दम्पतीलाई खाद्यान्न सहयोग

म्याग्दी : बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र श्रीमती खीरकुमारी थापालाई  सहयोग आउन सुरु भएको छ। बुधबार ‘सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस’ शीर्षकको समाचार थाहाखबरमा प्रकाशन भएको थियो।सोही समाचारबाट जानकारी पाएपछि बिहीबार बिहान बेनी-९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एक बोरा चामल, तेल, नुन, चिनी, चियापत्ती, साबुन, चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेका हुन्।थापा दम्प

हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई निकुञ्जले दश लाख दिने

हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत रकम उपलब्ध गराइने भएको हो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम मृतक परिवारको आश्रित हकवालालाई रु दश …

कमाइको २० प्रतिशत दान गर्ने चिकित्सक दम्पती

चितवनका एक दन्त चिकित्सक दम्पती दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहेको छ । प्राकृतिक विपत्तिमा परेका बेला सहयोगदेखि दन्तरोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उहाँहरुले निरन्तर सहयोग गरिरहनुभएको हो । भरतपुर, नारायणगढ र टाँडी बजारमा रहेको साइराम डेन्टल केयरका सञ्चालकद्वय डा अजय न्यौपाने र डा सरु थापा न्यौपाने आफ्नो कमाइको …

भारतमा कोरोनाविरुद्ध लड्न निक–प्रियंका दम्पतीले जुटाए २२ करोड

एजेन्सी। बलिउड तथा हलिउड दम्पती प्रियंका चोपडा र निक जोनसले फन्ड रेजरको माध्यमबाट भारतमा कोरोनाविरुद्ध लड्न २२ करोड भारु जुटाएका छन्। प्रियंका र निकले गिभ इन्डिया नामक संस्थासँग मिलेर उक्त रकम जुटाएका हुन्। प्रियंकाले जम्मा भएको रकम भारतमा अक्सिजन कन्सन्ट्रेटर्स र खोप सहयोगका लागि प्रयोग गरिने जनाएकी छिन्। प्रियंकाले खोप सहयोग गर्न अमेरिकी राष्ट्रपतीसमक्ष मागसमेत गरेकी थिइन्।

भारतमा कोरोनाविरुद्ध लड्न निक–प्रियंका दम्पतीले जुटाए २२ करोड

एजेन्सी। बलिउड तथा हलिउड दम्पती प्रियंका चोपडा र निक जोनसले फन्ड रेजरको माध्यमबाट भारतमा कोरोनाविरुद्ध लड्न २२ करोड भारु जुटाएका छन्। प्रियंका र निकले गिभ इन्डिया नामक संस्थासँग मिलेर उक्त रकम जुटाएका हुन्। प्रियंकाले जम्मा भएको रकम भारतमा अक्सिजन कन्सन्ट्रेटर्स र खोप सहयोगका लागि प्रयोग गरिने जनाएकी छिन्। प्रियंकाले खोप सहयोग गर्न अमेरिकी राष्ट्रपतीसमक्ष मागसमेत गरेकी थिइन्।